विचार

७१ बर्षिय आमाको कविता:सुन्तलाको सहर

हाम्रो स्याङ्जा कति राम्रो सुन्तलाको खानीविद्वान र कलाकारको जनता पनि धनीस्वर्ग जस्तो लाग्छ मलाई सुन्तलाको सहरस्याङ्जालिको जागर देख्दा लाग्छ मलाई रहरआनुहोस साथि-भाई स्याङ्जा हेर्न जाउचिन्न हुन्छ सुन्तला फल्ने टिप्ने ठाउबोली राम्रो सुन्तला मोल गर्ने...

पुरा पढ्नुहोस
सिमानामा भारतीय दादागिरी

बुटवल।नेपालको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,कुटनीतिक र प्रशासनिक क्षेत्रमा भारतीय हस्तक्षेप यो वा त्यो बाहनामा प्रकट भइरहन्छ। भारतीय शासक वर्ग नेपालको राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका विरुद्धमा सधैं निमर्म ढङ्गले प्रस्तुत हुने गरेको छ। सांस्कृतिक क्षेत्रमा भारतीय साम्राज्यवादी अतिक्रमण...

पुरा पढ्नुहोस
जनमतसंग्रहको वहस र वैज्ञानिक समाजवाद निर्माणको प्रश्न

नवलपरासी । देशमा विद्यमान राजनितिक संकट दिर्घकालिन रुपले हल गर्ने उपयुक्त विकल्प भन्दै विप्लव नेतृत्वकाे नेकपाले सार्वजनिक गरेको जनमतसंग्रहको एजेण्डाले यतिवेला नेपाली राजनितिक वृत्तमा नयाँं वहस सुरु भएको छ। अहिलेको पुजिवादी संसदिय व्यवस्था ठिक...

पुरा पढ्नुहोस
राष्ट्रिय संकट र अबको निकास

असार १६ कपिलवस्तु । आजको युग भनेको २१ औं शताब्दीको युग हो । आजको समय भनेको उच्चतम रुपमा विज्ञान र प्रविधिको आविस्कार गर्ने, निर्माण गर्ने युग हो । यो समयमा आएर नेपाल जस्तो अल्पविकसित मुलुकमा...

पुरा पढ्नुहोस
लकडाउनकाे चपेटामा गरिब जनता

म्यादी । ए सरकर के समस्याको सामाधान लकडाउन नै हो त। किन गरिबी जनताको पेटमा लात हान्ने कोसिस मात्र ह। लकडाउन तिनीहरुको लागि मात्र गर जो वर्षौंसम्म सम्म घर भित्र बसेर पनि खान पुग्ने...

पुरा पढ्नुहोस
विश्वव्यापी चुनौती जलवायु परिवर्तन

नवलपरासी । जलवायु परिवर्तन भन्नाले विश्वव्यापी रुपमा तापमान र मौसमको स्वरुपमा लामो समयको अन्तरालमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। जलवायु प्राकृतिक रुपमा नै परिवर्तनशील छ तर हालको जलवायु...

पुरा पढ्नुहोस
गणतन्त्र दिवस:जनयुद्धको एक सिपाही

नवलपरासी । आज गणतन्त्र दिबस मनाई राख्दा एउटा् कुराले असाध्यै पिरलीरर्यो जो हिजो नेपालमा राजतन्त्रको अन्त्य सङ्गै गणतन्त्र ल्याउन अफ्नो जिबन बलिदान दिने ती वीर योद्धा अनि बाच्न सफल हजारौं योद्धा आज बेबारिसे छन...

पुरा पढ्नुहोस
प्यालेस्टाइनि ईतिहास र नेपालले सिकनुपर्ने पाठ

विश्वमा सबै प्राचीन धर्म मध्य एक यहुदी पनि हो । यो धर्मको ईतिहास आज भन्दा करिब तीन हजार बर्ष पुरनो मानिन्छ । यहुदी धर्मको सुरुवात यरुसेलेम सहर बाट भयको मानिन्छ । जुन अहिले इजरायलको...

पुरा पढ्नुहोस
सम्झनामा सहिद तेज सिह कार्कि(परिवर्तन)

बुटवल ।जनयुद्धको अन्तिम समय थियोे उहाँ गाउँमा कहिलेकाही आउनु हुन्थ्यो,त्यो बेला स्थानीय जनताहरु उहाँलाई भन्नु हुन्थ्योकि एक छाक खाना खाएर जानुस न कमसेकम हामीलाई पनि सेवा गर्ने मौका दिनुस भनेर भन्न कुरा मलाई राम्रोसँग...

पुरा पढ्नुहोस
हार्दिक श्रद्धाञ्जली मदनआश्रति

सायद पार्टीमा महाकाली विवाद थियो तिमी लाई दाशढुंगामा सेलाएर तिमीले बनाएको कार्यदिशा बहुदलीय जनवादको जलपमा तिमी भन्दा क्रान्तिकारी अवतारमा आज कोही राष्ट्रपति छन् कोही पार्टी अध्यक्ष छन् कोही वरिष्ठ नेता छन् कोही पुर्व प्रधानमन्त्री छन् कोही वर्तमान र बहालवाला छन् कोही संघमा छन् कोही प्रदेशमा छन् कोही स्थानियमा...

पुरा पढ्नुहोस