सुस्ता गाउपलिका

सुस्तामा गाउँपालिका स्तरिय बाल संजाल गठन

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्तरीय बाल सञ्जालको अध्यक्षमा गौरव पोखरेल चयन भएका छन। गाउँपालिकाको प्राङ्गगणमा एक कार्यक्रमका विच अध्यक्षमा पोखरेल सहित ११ सदस्यीय सुस्ता गाउँपालिका स्तरिय बाल संजाल गठन गरिएको हो। जसको उपाध्यक्षमा पारो हरिजन,सचिवमा विसिका...

पुरा पढ्नुहोस
नारायणी नदीमा अवैध उत्खनन गर्दा २ ट्रयाक्टर प्रहरीकाे नियन्त्रणमा

परासी।पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत नारायणी नदीको किनारबाट प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ लोड गरिरहेको अवस्थामा दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ। सुस्ता गाउँपालिका ३ नारायणी नदीबाट ढुङ्गा र बालुवा लोड गरिरहेको अवस्थामा नदिजन्य पदार्थ...

पुरा पढ्नुहोस
नमुना सुस्ता गाउँपलिकाको अध्यक्षमा गुप्ता र उपाध्यक्षमा ठाकुर निर्वाचीत

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्षमा आशिश गुप्ता र उपाध्यक्षमा किरण ठाकुर निर्वाचीत भएका छन् । तर उनीहरु सुस्ता गाउँपालिकाले सञ्चालन गरेको सुस्ता नमुना युवा गाउँसभाका लागी नमुना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचीत भएका हुन्। सुस्ता...

पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता समूहबीच सिकाई आदान प्रदान

नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा...

पुरा पढ्नुहोस
सुस्तामा बजार अनुगमन:दर्ता बिनै मेडिकल सञ्चालन,किरानामा अखाद्यवस्तु

परासी।संयुक्त जिल्ला बजार अनुगमन समितिले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित वडा नं. १ र २ का विभिन्न व्यवसायिक फर्महरुको अनुगमन गरेको छ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डेको नेतृत्वमा रहेको अनुगमन टोलीले सुस्ताको बरुवा...

पुरा पढ्नुहोस