सुदूरपश्चिम प्रदेश

नेकपा(एस)सुदूरपश्चिमका पूर्वअध्यक्ष शाहिले छाडे पार्टी

धनगढी।नेकपा(एकीकृत समाजवादी)पार्टीका निवर्तमान सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन।बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टी परित्यागको घोषणा गरेका हुन।‘२०५४ सालमा वामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन...

पुरा पढ्नुहोस
डोटीबाट चितुवाको छाला सहित ४ जना पक्राउ

धनगढी।कैलालीबाट चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, गाडीमा सवार कैलाली...

पुरा पढ्नुहोस
संसदवादी हुने कुरा मेरो जीवन कालमा असम्भव:विप्लव

कैलाली।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ससदवादी हुने कल्पनानै गर्न सकिदै र यो जीवन कालमा असम्भव रहेको बताएका छन।नेकपाको सेती महाकाली ब्युरोको राजनीतिक प्रशिक्षण कार्यक्रम कार्यकर्तालाई प्रशिक्षित गर्दै ससदवादी नहुने बताउदै वर्तमान परिवेश क्रान्तिका लागि...

पुरा पढ्नुहोस
नेकपा सेती महाकाली ब्युरोको प्रशिक्षण महासचिव विप्लवको उपस्थितिमा सुरु

कैलाली।नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोको नेकपा महासचिव विप्लवको प्रमुख आथित्यतामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम धनगढीको रुबस् होटलमा सुरु भएको छ। केन्द्रिय सदस्य भगत सिंहको अध्यक्षता रहेको उक्त कार्यक्रममा सुदुरपश्चिमका सबै जिल्लाबाट प्रतिनिधित्व...

पुरा पढ्नुहोस
टिभीएस एक्सचेञ्ज क्याम्प महेन्द्रनगरको स्मारकमा सुरु

कञ्चनपुर।टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बि जगदम्बा मोटर्स प्रा लि र महेन्द्रनगरका लागि आधिकारिक बिक्रेता माहामाया ट्रेड एण्ड सप्लायर्सको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगर स्थानिय स्मारिकामा आईतबारदेखि सचालनमा आएको छ। बजारको आवश्यकतालाई मध्यनजर गरेर...

पुरा पढ्नुहोस
महाकाली अस्पतालमा विभिन्न माग सहित अखिल(क्रान्तिकारी)सुप प्रदेशले बुझायो मागपत्र

कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पताल विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । साथै अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल समेत वितरण गरेका छन।अस्पताललाई सभ्य सुलभ,सहज र बिरामी...

पुरा पढ्नुहोस
एमसिसी सम्झौता राष्ट्रियता माथि हस्तक्षेप:नेकपा केन्द्रीय सदस्य पुन

कैलाली।कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम प्रकाश पुनलेअमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता राष्ट्रियता माथि हस्तक्षेप भएको बताएका छन् नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा भएको कैलालीको धनगढीमा...

पुरा पढ्नुहोस
युवा संगठन कञ्चनपुरद्वारा संघीय सांसदलाई एमसिसी विरुद्धमा मतदान गर्न आग्रह

गणेश एसके,फागुन ०७,कञ्चनपुर :नेकपा विप्लव निकट संगठन युवा संगठन नेपाल कञ्चनपुरले एमसीसी विरुद्ध उभिन कञ्चनपुरका प्रतिनिधि सभा सदस्यलाई सुझाव पत्र पठाएको छ । संगठनको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक...

पुरा पढ्नुहोस
नेकपाद्वारा अछाममा एमसीसी सम्झौता बिरुद्ध बिरोध प्रदर्शन

कमल विक,अछाम,६ फागुन।नेपाल कम्युनिष्ट पार्टी अछामले एम सी सी सम्झौता बिरुद्ध बिरोध प्रदर्शन गरेको छ। शुक्रबार जिल्लाको सदरमुकाम मंगलसेन बजारमा बिरोध प्रदर्शन सहितकाे कोण सभा गरेको हो। बिरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्र र नेकपा...

पुरा पढ्नुहोस
एमसिसी पास गर्नेलाइ देश निकाला गर्छौ:नेकपा नेतृ ममता

प्रकाश बहादुर थापा,फाल्गुन ६ डोटी।नेपाल कम्युनिस्ट पार्टीले डोटीमा एम.सि.सि.को विरुद्धमा विरोध प्रदर्शनलाई निरंतरता दिएको छ ।बिरोध कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका जिल्ला सचिवालय सदस्य लक्ष्मी सुर्खेती ‘ममता’ले संसदिय दलालहरु देश बेचि खान...

पुरा पढ्नुहोस