ट्रेन्डीङ्ग

नेकपा सेती महाकाली ब्युरोको प्रशिक्षण महासचिव विप्लवको उपस्थितिमा सुरु

कैलाली।नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोको नेकपा महासचिव विप्लवको प्रमुख आथित्यतामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम धनगढीको रुबस् होटलमा सुरु भएको छ।
केन्द्रिय सदस्य भगत सिंहको अध्यक्षता रहेको उक्त कार्यक्रममा सुदुरपश्चिमका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी नेता कार्यकर्ताको सहभागी रहेका छन।केन्द्रिय समितिको आयोजनामा हुन लागेको सो प्रशिक्षणमा केन्द्रिय सचिवालय सदस्य विषम,केन्द्रिय सदस्य आदर्श,विवेक कुमाल,लगायत सहभागी रहेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?