ट्रेन्डीङ्ग

दिपक पाठकको’दिलकि रानी’म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ – सुमधुर आवाजका धनि गायक दिपक पाठक र चर्चित गायिका रचना रिमालको स्वरमा नयाँ गित “दिलकी रानी”को म्युजिक भिडियो सार्बजनिक भएको छ। जसमा र्यापर जेम्स बिश्वकर्माको र्याप रहेको छ। डि सिरिज युट्युब च्यानल मार्फत सार्बनिक गरिएको “दिलकी रानी” अहिले चर्चामा रहेको छ।

दिपक पाठकको शब्द तथा संगीत रहेको गीतलाई विश्व अधिकारिले म्युजिक एरेन्ज गरेका हुन् । छायाँकार राजेश घिमिरेले छायांकन गरेको भिडियोलाइ कजिश श्रेष्ठले निर्देशन गरेका छन् भने मिलन बिश्वकर्माको सम्पादन रहेको छ । भिडियोमा चर्चित मोडल दुर्गेश थापा, एन्जल श्रेष्ठ र सान्भी खतिवडालाइ फिचर्ड गरिएको छ। म्युजिक भिडियोलाइ दिव्या शर्मा र बि कौशिकले निर्माण गरेका हुन्। भिडियो हेर्नुहोस:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal