समाचार
असोज १५ परासी । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पश्चिम नवलपरासी जिल्ला शाखालाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। पत्रकार महासंघ जिल्ला शाखाले विभिन्न दैवि प्रकोप र घटनामा परेका पत्रकारहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन...
पुरा पढ्नुहोसदिपेन्द्र सिंह,जाजरकोट,असोज १५।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले धर्ना कार्यक्रम सम्पन्न गरेको छ। अखिल(क्रान्तिकारी)ले महिलामाथी हुने महिला हिंसा,बलात्कार, हत्याको प्रतिरोध गर्न स्वयंम महिलाहरुको लागि आत्मसुरक्षा तालिमको ब्यबस्था गर भन्ने मुल नाराका साथ भेरी नगरपालिकाको...
पुरा पढ्नुहोसडिबि खड्का,असोज १४ गुल्मी ।गुल्मीका एक युवा बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन। ...
पुरा पढ्नुहोस१२ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी...
पुरा पढ्नुहोसअसोज ११ गल्याङ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ । भविश्यको निर्धारण वर्तमानको शिक्षाले गर्ने भन्दै उहाँले शिक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । गल्याङ नगरपालिका सभाहलमा...
पुरा पढ्नुहोसअसोज १० दाङ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन दाङको घोराहीमा सुरु भएको छ । नेकपा केन्द्रिय सदस्य एवं दांङ इन्चार्ज सितलले मैन बत्ती बालेर उद्दघाटन गर्नु भएको हो। सम्मेलन ले आगामी...
पुरा पढ्नुहोस१० असोज,घोराही । जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेशको दाङको घोराहीमा आज प्रथम प्रदेश सम्मेलन सुरु हुदैछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिवद्धता,मानवअधिकारको रक्षा र सामाजिक...
पुरा पढ्नुहोसरमेश भुसाल ,असोज ८ सुनवल । दशै,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सुनवल देखि ८ कि.मि टाढा सुनवल वडा नम्वर ८ बैरागनाथ सम्म नि:शुल्क यायतायात संचालनमा आएको छ ।उद्योग वाणिज्य संघ सुनवल,पाल्हि...
पुरा पढ्नुहोसअसोज ८, काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गित सार्वजनिक गरिएको छ । शब्द तथा संगित कोइरालाकै रहेको गितको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो...
पुरा पढ्नुहोसखेमानन्द पौडेल,असोज ७ सुनवल।सुनवल नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई बाल संजाल सुनवलले स्वागत गरेको छ ।बाल संजाल सुनवलले एक कार्यक्रम बिच नवआगन्तुक प्रशासकीय अघिकृतलाइ स्वागत गरेको हो। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...
पुरा पढ्नुहोस









