समाचार

कञ्चनपुर:तीनबुँदे सहमति कार्यान्वयनको माग राख्दै युवा संगठनको प्रशासनमा धर्ना

गणेश एसके,भदौ ३०,कञ्चनपुर ।विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपाल,कञ्चनपुरले आफ्नो पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग राख्दै बुधबार कञ्चनपुरको जिल्ला प्रशासन गेटमा धर्ना बस्नुका साथै...

पुरा पढ्नुहोस
युवा संगठन नेपालले तीन बुद्दे माग सहित ज्ञापनपत्र बुझायो

भदौ ३० परासी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । संगठनले ३ बुद्दे माग सहित ज्ञापनपत्र बुझाएको हो। युवा संगठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)नवलपरासी सन्देशको संयोजकत्वमा जिल्ला सम्मेलन समिति गठन

भदौ २९ बर्दघाट।अखिल(क्रान्तिकारी)नवलपरासीको बिस्तारित बैंठक सम्पन्न भएको छ।बिस्तारित बैठकले सन्देश सापकोटाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको हो। बिस्तारित बैठकको संचालन संगठनका संयोजक सन्देशले गर्नु भएको थियो।कार्यक्रमको प्रमुख अथिती नेकपा नवलपरासी सचीव...

पुरा पढ्नुहोस
एमसिसि सम्झौता विरुद्ध नेकपा उदयपुरको बिरोधसभा

उदयपुर संवाददाता । एमसिसि परियोजनाको उपाध्यक्ष फातिमा सुमार नेपाल आएर सरकार लगायत प्रतिपक्षी राजतिक पार्टीको शिर्ष नेताहरु संग परियोजना पास गराउन भेटघाट गरिरहेको बेला बिप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी भने देशभर एमसिसि खारेजिको विरुद्ध...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसको नवलपरासीका स्थानीय तहमा कुन गुटले मार्ला बाजि ?

भदौ २८ परासी ।नेपाली कांग्रेसको १४ औं महाधिवेशन बिवादका बिच पनि सम्पन्न हुदै छ । देशभर केहि वडा बाहेक अधिकामश वडामा सहमति र निर्वाचन मार्फत अधिवेशन सम्पन्न भएका छन। पालिकाको अधिवेशन हुने बेला निर्वाचन...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)स्याङ्जाको अध्यक्षमा अमृत

सुदिप भट्टराई,भदौ २८,स्याङ्जा।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)स्याङ्जाले प्रथम जिल्ला भेला सम्पन्न गरेको छ। उक्त भेलाले अमृत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। अखिल(क्रान्तिकारी)स्याङ्जा आयोजक कमिटीका संयोजक अमृत श्रेष्ठको अध्यक्षतामा संचालन भएको उक्त...

पुरा पढ्नुहोस
एमसिसि सम्झौता विरुद्ध बिरोध सभा विप्लव सम्बोधन गर्ने (फोटो फिचर)

भदौ २८ काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंमा आयोजित विरोध सभाकोब महासचिव विप्लवले सम्बोधन गर्ने छन ।कार्यक्रमको विभिन्न टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने पार्टीले जनाएको छ।तिनबुँदे सहमति पश्चात् नेकपाका महासचिव विप्लवले पहिलोपटक काठमाडौमा खुल्लामञ्चमा सम्बोधन...

पुरा पढ्नुहोस
सिमानामा भारतीय दादागिरी

बुटवल।नेपालको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,कुटनीतिक र प्रशासनिक क्षेत्रमा भारतीय हस्तक्षेप यो वा त्यो बाहनामा प्रकट भइरहन्छ। भारतीय शासक वर्ग नेपालको राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका विरुद्धमा सधैं निमर्म ढङ्गले प्रस्तुत हुने गरेको छ। सांस्कृतिक क्षेत्रमा भारतीय साम्राज्यवादी अतिक्रमण...

पुरा पढ्नुहोस
नेकपा गौरादहको प्रथम नगर भेला सम्पन्न

प्रविण विद्रोही,झापा ,२८ भदौ । नेपाल कम्युनिस्ट पार्टी झापाको गाैरादह नगरपालिकाकाे प्रथम नगर भेला सम्पन्न भएको छ। पार्टीका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सुमन लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न नगर भेलामा पार्टीका जिल्ला सचिव प्रशान्त...

पुरा पढ्नुहोस
एमसिसी पास गरियो भने लमजुङका नेतालाई जिल्ला प्रवेश गर्न नदिने:नेकपा नेता आक्रोश

२७ भदौ,लमजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट (एमसिसी) सम्झौता विरुद्ध सिट्टी जुलुस सहित बिरोध प्रदर्शन गरेको छ । नेकपाको पुर्ब निर्धारित कार्यक्रम अनुसार आज जिल्ला को बेशिसहर नगरपालिका...

पुरा पढ्नुहोस