समाचार
२३ मंसिर, काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ५ दर्जन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म उक्त भेरियन्ट ५७ मुलुकमा पुष्टि भएको जनाएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालसम्म...
पुरा पढ्नुहोसमंसिर २२,गणेश एसके,धनगढी।नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन जन पत्रकार संगठन नेपाल सुदुर पश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक कैलालीको धनगढीमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य रामबहादुर...
पुरा पढ्नुहोसडिबि खड्का,मंसिर २२ गुल्मी ।अदालतले फैसला गरेको १४ वर्षसम्म पनि सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता हुन सकेको छैन । जिल्लाको सत्यवती गाउँपालिका ६ जोहाङ्ग स्थित फल्लारुखमा रहेको ४० रोपनी जग्गा स्थानीय केही व्यक्तिले आँफूहरू...
पुरा पढ्नुहोसमंसिर २१,कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकको तलब कटौती गरिएको पाइएको छ । विद्यालयमा कार्यरत २ शिक्षिकाले पाउनुपर्ने वास्तविक तलब नपाएको रहस्य बाहिर आएको छ । गाउँपालिकाको वडा नंं. १ गोबरहमा रहेको...
पुरा पढ्नुहोसमंसिर २०,कपिलवस्तु ।विजयनगर गाउँपालिका -१ स्थित जनचेतना प्राथमिक विद्यालय गोबरहवाका कार्यालय सहयोगी ४ हजार र बालबिकास शिक्षक ६ हजारका दरले तलब बुझेका छ्न । विजयनगर गाउँपालिका भित्र ५ वटा प्रा.वि. मध्ये ४ वटा बिद्यालयका कार्यालय...
पुरा पढ्नुहोसप्यूठान २० मंसिर । प्यूठानमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।एक...
पुरा पढ्नुहोसमंसिर १९, सल्यान ।एक सरकारी कर्मचारी नेपाली कांग्रेसको प्रदेश सदस्य बनेकि छन। सल्यानको शारदा नगरपालिकाकी कर्मचारी नेपाली कांग्रेस कर्णाली प्रदेशको कार्यसमिति सदस्यमा निर्वाचित भएकी छन् । नगरपालिकामा फोहोर मैला व्यवस्थापनमा खरिदार सरहको करार कर्मचारीमा कार्यरत...
पुरा पढ्नुहोसमंसिर १९, काठमाडौं उच्च अदालत पाटनले शिक्षक र सरकारी कर्मचारीलाई राजनीति गर्न रोक लगाउने गरी आदेश दिएको छ । अजित भण्डारीले दायर गरेको रिट निवेदनमाथि उच्च अदालत पाटनका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र निलम पौडेलको संयुक्त...
पुरा पढ्नुहोसपुष्पा गिरी/बाबुराम गिरी,नवलपरासी मंसिर १८ । क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला पश्चिम नवलपरासीको बर्दघाटमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारीको रुपमा यही पौष ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा’बिशेष राष्ट्रिय भेला’हुने महासंघका प्रदेश संयोजक...
पुरा पढ्नुहोस