समाचार
पुरन अधिकारी,नवलपरासी ।बैदेशिक रोजगारीले धेरैको जिवनमा गरिबीलाई चिर्दै सम्पन्नता मात्र ल्याएको छैन,सङ्ग सङ्गै सहनै नसक्ने पीडा बेदना र जिवनभरि भुल्न नसक्ने घाउ समेत दिएको छ। आज हामी बैदेशिक रोजगारीको क्रममा आइपरेको यस्तै कहालिलाग्दो एउटा घटनाको...
पुरा पढ्नुहोसअनिल नेपाली,अर्घाखाँची, १२ पुस । नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको प्रकाशन पूर्व समिक्षा कार्यक्रम सन्धिखर्कमा भएको छ । ...
पुरा पढ्नुहोसअर्घाखाँची, १२ पुस । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्बर ७ काे भगवती स्वास्थ्य चाैकी भवनकाे आज उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले भवनको उद्घाटन गर्नु भएको हाे । १ कराेड ६५ लाखकाे लागतमा...
पुरा पढ्नुहोसवालिङ,पुस १२।वालिङमा हाते ट्याक्टर मर्मत तालिम शुरु भएको छ। तालिमको शुभारम्भ गर्दै वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने बताउनु भयो । उहाँले भन्नुभयो,अव कृषकहरुले जमना अनुशारको प्रविधिको प्रयोग गर्नु...
पुरा पढ्नुहोसपरासी, ११ पुष । जिल्ला प्रहरी कार्यालय नवलपरासीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको अधारमा लागु औषधका मशहुर कारोबारी सहित ३ जनालाई पाल्हीनन्दन गाउँपालिका...
पुरा पढ्नुहोसपुष ११ ,नवलपरासी ।नेपाल कम्युनिस्ट पार्टीले १२९ औं माओ दिवसको सुभकामना आदानप्रदान एवं नवलपरासी जिल्लाको उनाइसौ पुर्ण बैठक सम्पन्न भएको छ। पार्टीको १९औं बैठक एवं सुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य एवं नवलपरासी/नवलपुर...
पुरा पढ्नुहोसपुष ९ उदयपुर ।उदयपुर जिल्लाको त्रियुगा नमुना माविले मनपरी रुपमा विधार्थीबाट शैक्षिक शुल्क लिएको भन्दै अखिल(क्रान्तिकारी)गाईघाट इकाई कमिटिले बृदि गरिएको शुल्क घटाउन अनुरोघ गर्दै मागपत्र बुझाएको छ ।क्रान्तिक्रारीले मागपत्र मार्फत यथासिघ्र बृदि गरिएको शुल्क...
पुरा पढ्नुहोसपुष ९ गल्याङ । गल्याङ नगरपालिकाले एक सय ११ जना किसानलाई सम्मान गरेको छ । नगरपालिका भित्र व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो।नगरपालिकाद्धारा निर्मित नगर सभा...
पुरा पढ्नुहोसपुष ९ नवलपरासी।मेडीकल कलेजले नियम विपरित,स्वेच्छाचारि र लुटेरा तरिकाले लाखौं रकम उठाएर विद्यार्थी र अविभावकहरुमाथी अन्यायपुर्ण व्यवहार गरेको भन्दै चेतावनी दिएको छन्।सङ्गठनका केन्दीय अध्यक्ष प्रकाश शाहीले आज सुक्रबार एक विज्ञप्ति मार्फत मेडिकल कलेजका बिधार्थिबाट...
पुरा पढ्नुहोसगणेश एसके,पुष ९,कञ्चनपुर।आम विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै अखिल (क्रान्तिकारी) सुदुरपश्चिम अन्तर्गतका विभिन्न जिल्लाहरुमा जिल्ला प्रमुख अधिकारीलाई शुक्रबार माग पत्र बुझाएका छन। नेपाल सरकारलेनै वि.स.२०६५ सालमै निर्णय गरि लागू हुँदै...
पुरा पढ्नुहोस









