समाचार

नेकपा(एमाले)बर्दघाट नगर कमिटीको कार्यालय उद्घाटन

रामु भुसाल,चैत १२,बर्दघाट।नेपाल कम्युनिष्ट पार्टी(एमाले)बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नेकपा एमाले बर्दघाट नगर कमिटि अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष एवं प्रदेश सभा...

पुरा पढ्नुहोस
मोतीपुर-सन्धिखर्क १३२ केभी प्रसारण लाइन र सन्धिखर्कमा सबस्टेसन ऊर्जामन्त्री भुसालबाट उद्घाटन

अनिल नेपाली,अर्घाखाँची १२ चैत ।कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका-६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनको शनिबार ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री...

पुरा पढ्नुहोस
साकुरा मेमोरियल बोर्डिङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुनवल,चैत ११।साकुरा मेमोरियल बोर्डिङ्ग ईङ्गिलस सेकेण्डरी बिधालय सुनवल १ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। साकुरा बाल क्लबको आयोजनामा बाल क्लबका अध्यक्ष सबिना पङ्गेनीको अध्यक्षता तथा बिधालयका प्राचार्य सुमित पाठकको प्रमुख आतिथ्यतामा तहगत रुपमा कक्षा...

पुरा पढ्नुहोस
सुनवल:भोली देखि पाँचौं मेयरकप फुटवल प्रतियोगिता शुरु हुने

सुनवल,चैत्र ११।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले पाँचौ मेयरकप फुटवल प्रतियोगिता भोलि सनिवार देखि संचालन हुने भएको छ। सुनवल नगरपालिका वडा नं ८ स्थित सिरानटोल खेल मैदानमा अपराह्न २ बजे देखी खेल संचालन हुने नगरपपालकाले जनाएको छ। नगरस्तरीय...

पुरा पढ्नुहोस
हात हतियार बुझाउन प्रशासनको सुचना

चैत ११ परासी।पश्चिम नवलपरासीमा जिल्ला प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई आज एक सुचना निकालेर सुचित गरेको छ। जिल्ला प्रशासनले आज अन्त्यतै जरुरी सुचना प्रकाशित गर्दै हतियार बुझाउन...

पुरा पढ्नुहोस
नेकपा(एस)वालिङको अध्यक्षमा पाठक,समाजवादी प्रेस संगठन जिल्ला अध्यक्षमा रविन

वालिङ। नेकपा(एस)वालिङको नगर भेला सप्पन्न भएको छ ।भेलाले दयाराम पाठकको अध्यक्षतामा ४१ सदस्य नगर कमिटी गठन गरेको छ।जसको उपाध्यक्षमा बरुण गैरे,इन्जिनियर टुकनारायण ढुंगाना,सचिब बल बहादुर थापा,उपसचिव लेखनाथ गहतराज लगायत ४१ सदस्यीय नगर कमिटी गठन...

पुरा पढ्नुहोस
बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने अल्टिमेटम

काठमाडौ।पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ।विभागले पाँच दिनभित्र रु ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...

पुरा पढ्नुहोस
२३२ मेट्रिक टन रासायनिक मल भित्रीयो

चैत ११, काठमाडौ । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले दिएको जानकारी अनुसार सोही नाका भएर बुधबार पनि २३२...

पुरा पढ्नुहोस
महिला कलाकारलाई हातपात गरेको आरोपमा युवा संघका केन्द्रिय सदस्य वम पक्राउ

काठमाडौ।एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य महिला कलाकारलाई हातपात गरेको आरोपमा पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य वकिल बम महानगरीय प्रहरी वृत्त...

पुरा पढ्नुहोस
मनकामना केबलकार एक दिनका लागि बन्द हुने

११ चैत, मुग्लिन । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने र...

पुरा पढ्नुहोस