समाचार
बुटवल ६ चैत ।प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निशुल्क योग शिविर सम्पन्न गरेको छ।“योग गरौ निरोगी बनौ ”भन्ने मूल मन्त्रका साथ कार्यक्रम गरिएको आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथितिको रुपमा...
पुरा पढ्नुहोससन्धिखर्क।नेपाल कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल’मुस्कान’ले एमसिसी सम्झौता नेपाल र नेपाली जनताको पक्षमा रहेको बताएका छन। कांग्रेस अर्घाखाँचीको मलारानी गापा ४ मा अगुवा कार्यकर्ता भेटघाट एवं अन्तरकृया कार्यक्रममा सहमहामन्त्री मुस्कानले उक्त कुरा भन्नू...
पुरा पढ्नुहोसपरासी।हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो। यस्तै पूर्ण मात्रा...
पुरा पढ्नुहोसपाल्पा।एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभयो । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउनुहँुदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले...
पुरा पढ्नुहोसचैत ६, काठमाडौँ । जनपत्रकार संगठन नेपालले आधारभूत जनपत्रकारिता तालिम मोरङमा सुरु भएको छ ।पाँच दिनसम्म चल्ने तालिम मोरङको सुन्दरहरैचामा सुरू भएको हो । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक...
पुरा पढ्नुहोसपुरन अधिकारी ,चैत ५, सुनवल । नवलपरासी सेवा समाज युएईले सरावल गाउँपालिका वडा न.१ कि ४० वर्षिय मृगौला पिडित मन कुमारी सार्कीलाई उपचारका लागि सहज होस् भन्दै पच्चीस हजार नगद सहयोग गरेको छ । सरावल...
पुरा पढ्नुहोसचैत ५ सुनवल।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनवल नगर कमिटी भेला सम्पन्न भएको छ।भेलाले दुर्गा पाण्डेयको सचीवमा २१ सदस्यीय नगर कमिटी गठन भएको छ ।नवलपरासी जिल्लाका पुर्व सचिव एवं प्रकाशन विभाग सदस्य डा.शिव शंकर...
पुरा पढ्नुहोसचैत ५,काठमाडौ । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय नेम्वाङ ३९ वर्षीय श्रीमती निशा थेबे (नेम्वाङ) को हत्या आरोपमा पक्राउ परेका हुन् ।नेम्वाङले...
पुरा पढ्नुहोसचैत ५,काठमाडौँ। नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२२’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको...
पुरा पढ्नुहोसचैत ५,काठमाडौ । भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ। उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर घाईते...
पुरा पढ्नुहोस









