समाचार

उपचारका क्रममा बिरामीको मृत्यु,आफन्तद्वारा अस्पतालमा तोडफोड

चैत १९,कैलाली।उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गोदावरी न.पा. ३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको...

पुरा पढ्नुहोस
थारु पत्रकार संघ कपिलबस्तुको चौथो अधिवेशन सम्पन्न : नेतृत्वमा सरिता थारु

कपिलवस्तु । थारु पत्रकार संघ, नेपाल कपिलबस्तु शाखाको चौथो साधारण सभा तथा अधिवेशनबाट सरिता थारुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा सोनकुमारी थारु, सचिवमा सिर्जना थारु, सहसचिवमा...

पुरा पढ्नुहोस
वालिङका नवउद्यमी र कोरोना प्रभावितलाई नगद अनुदान

वालिङ।कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ। रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले...

पुरा पढ्नुहोस
नक्कली नागरिकता बनाएको आरोपमा वडाध्यक्ष पक्राउ

चैत १९,स्याङ्जा। प्रहरीले झुट्टा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट नागरिकता बनाएको आरोपमा वडा अध्यक्ष पक्राउ गरेको छ । प्रहरीले स्याङ्जाको आँधीखोला गाउँपालिका ३ का वडाध्यक्ष ४८ वर्षीय विष्णुबहादुर खत्रीसहित ५ जनालाई पक्राउ...

पुरा पढ्नुहोस
स्वर्गीय बृद्धि रायमाझी कम्युनिस्ट पार्टीका योद्धा हुन:एमाले सचीव रायमाझी

अनिल नेपाली,अर्घाखाँची,१८ चैत।नेकपा(एमाले)का केन्द्रिय सचिब तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले स्वर्गीय बृद्धि रायमाझी कम्युनिस्ट पार्टीका योद्धा भएको बताउनुभएको छ।सन्धिखर्क नगरपालिका वडा न २ को आयोजना मञ्जरी युवा क्लबको व्यबस्थापन आज सम्पन्न भलिबल प्रतियोगितको...

पुरा पढ्नुहोस
कैलालीमा अखिल(क्रान्तिकारी)द्वारा विधालयलाई शैक्षिक विकृति विरुद्ध ज्ञापन पत्र

चैत्र १७,कैलाली।कैलालीको घोडाघोडि नगरपालिका वडा नं १ मा रहेको राष्ट्रिय माविमा अखिल (क्रान्तिकारी)ले विद्यालयमा भएको अनियमितता र भ्रष्टाचार रोक्न तथा शैक्षिक गुणस्तर सुधार गर्न लगायतका मागहरु राख्दै बिद्यालयका प्रधानध्यापक राम छविल्ला चौधरीलाई ज्ञापन पत्र...

पुरा पढ्नुहोस
वित्तीय साक्षरता कक्षाले आर्थिक बचत गर्न प्रेरित गरेको सहभागीहरुको भनाई

पुरन अधिकारी,चैत १७,सुनवल।सामी परियोजना कार्यन्वयनका लागि स्थानीय तहका पदाधिकारी सँग प्रगति समिक्षा र समन्वय एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले सामी परियोजनाको खुलेर प्रशसा गरेका छन । बिदेश जानु अघि सीप सिक्ने देखि नै विविध...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा म्यादी प्रहरीको परीक्षामा १७०५ जना शारिरीक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण

अनिल नेपाली,१७ चैत,अर्घाखाँची । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि झण्डै २ हजार १ सय ३५ जनाले आवेदन दिएको मा शारिरीक परीक्षण स्वास्थ्य परीक्षणमा करिब १७०५ जना...

पुरा पढ्नुहोस
ईस्लाम धर्मको संरक्षण प्रवर्द्धनमा मुस्लिमहरु एकहुनु पर्नेमा जोड

परासी,१७ चैत।नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा तेश्रो जश्ने रजाए महिला कान्फ्रेन्स सम्पन्न भएको छ। मदरसा ईस्लामिया आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तबरेज आलम खानको अध्यक्षता तथा लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्दिन...

पुरा पढ्नुहोस
देवकोटामा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालन हुने

चैत्र १७,सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोटा प्राविधिक शिक्षालयमा सिपमुलक तालिम लाईट भेहिकल सर्भिस मेकानिक कार्यक्रम संचालय हुने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद लुम्विनी प्रदेशको सहयोगमा १८ बर्ष पुरा भइ ४० बर्ष...

पुरा पढ्नुहोस