ट्रेन्डीङ्ग

पत्रकारीता र शिक्षक पेशामा अनुभवि युवा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

अर्घाखाँची।सितगंगा नगरपालिका वडा नं.१० मा एक अब्बल लामो समयसम्म पत्रकारीता क्षेत्रमा आबद्ध भएका र शिक्षक पेशामा अनुभवी भएका अयन विश्वकर्माले जनपक्षीय एवं स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन ।

गत चुनावमा जितेर जनताको सेवा गर्छु भनेर कसम खाएका जनप्रतिनिधिहरुले अनियमितता,भ्रष्टाचार एव हावि प्रवृती गरिरहेको पटक पटक सचेत गराउदा पनि नसुध्रीए पछि तिनिहरुलाई चुनौती दिदै कुनै पैसा र ताम झाम खर्च नगरी चुनाव जितेर एक मैत्रीपुर्ण वडा बनाउने प्रतिबद्धता दिएका छन ।

अध्ययन राम्रो रुचि भएका विकको सामाजिक प्रतिष्ठामा आच आउने कुनै किसिमका कार्य गरेका छैनन् उनले उम्मेदबारीले सितगंगा बासीमा नयाँ तरङ्ग छाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?