ट्रेन्डीङ्ग

विक्रम र शान्ति श्री परियारको”पाखे नभन”बजारमा(भिडियो)

काठमाडौँ।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन् ।माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गायक विक्रम परियार र शान्ति श्री परियारको आवाजमा नयाँ गित पाखे नभन बजारमा आएको छ। गीतलाइ शब्द रचना तथा लय कमल खनालले गरेका हुन् । गीत छोटो समयमै चर्चामा आएको छ।

गीतको भाव गीतको शब्द चयनमा निकै रस रंगसंगै अति मार्मीक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन् । माया प्रेमका कथा मिसिएर बनेको गीतको लयमा निकै माधुर्यता मिसिएको छ।
जहाँ धुन बज्छ त्यहा रमझम हुन्छ । जहाँ शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन् ।

गीतको भिडियो तर्फ अनिल पौडेल र नारायणी खत्रीको दर्दनाक अभिनय रहेको छ। भिडियोलाइ बिनोद भण्डारीले निर्देशन गेरेका हुन् भने मनोज कार्कीले सम्पादन/कलर गरेका हुन् भने छायांकन नवराज उप्रेतीको रहेको छ। म्यूजीक भिडियो विक्रम परियारको युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो। गीतलाइ बधाई सहित सफलताको शुभकामना ।पुरा भिडियो हेर्नुहोस् :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?