समाचार
काठमाडौं।काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत फेला परेका चार जनाको पहिचान खुलेको छ।काठमाडौं प्रहरीका अनुसार मृत फेला परेका उनीहरुको हत्या भएको हो।हत्या हुनेमा श्रीमान/श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश...
पुरा पढ्नुहोसरुपन्देही।गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्। बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा(बहुमत)निकट अखिल (क्रान्तिकारी)नवलपरासीले ५ बुद्दे माग सहित बर्दघाट नगरपालिकामा माग पत्र बुझाएको छ। अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धि नियमावली-२०७७ मा व्यवस्था गरिए बमोजिमको व्यवस्था जस्ताको त्यस्तै कार्यन्वयनको माग गर्दै मागपत्र बर्दघाट नगर शिक्षा शाखा बुझाएको...
पुरा पढ्नुहोसबागलुङ।वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ। बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन।बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ...
पुरा पढ्नुहोसकाठमाडौ।देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो।दुई हजार ६५१ जनाको पिसीआर र...
पुरा पढ्नुहोसकाठमाडौँ।आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा रहेको देवकोटा नमूना माविले देशकै शैक्षिक गन्तव्य बनाउन शैक्षिक वर्तमान अवस्था र सुझाव संकलन अन्तक्रिर्या कार्यक्रम गरेको छ।नेपालमै उत्कृष्ट नमुना विद्यालय वन्नका लागी महाकवि देवकोटा नमुना माध्यामिक विद्यालयले विभिन्न प्रयासहरु गर्दै...
पुरा पढ्नुहोसबुटवल।राष्ट्रिय प्रजातन्त्र पार्टीको लुम्बिनी प्रदेशको ‘प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम’आजदेखि बुटवलमा सुरु भएको छ।लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख मनोहर रायमाझीको अध्यक्षतामा भएको उद्घाटनमा सत्रमा,केन्द्रीय सल्लाहकार समिति सदस्य पुनाराम पोख्रेलको स्वागत मन्त्ब्य,प्रमुख अतिथि राप्रपा उपाध्यक्ष तथा...
पुरा पढ्नुहोससुनवल।सुनवल जेसिज बर्ष २०२२ ले प्री इन्डक्सन तालीम सप्पन्न गरेको छ।जेसिजका नयाँ प्रबेशीहरुलाई मध्यनजर गर्दै तालिम सन्चालन गरेको सुनवल जेसिज बर्ष २२ का अध्यक्ष जेसि जमुना थापाले जानकारी दिनुभयो।जेसिजले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा...
पुरा पढ्नुहोसकाठमाण्डौ।विप्लव नेतृत्वको नेकपा निकट विधार्थी संगठन अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाही सहित दर्जन बढी नेताकार्यकर्ता पक्राउ परेका छन।अमेरिकी बिदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा एमसीसी र एसपिपी सम्झौताको बिरोध प्रदर्शन कार्यक्रम स्थलबाट बिहीबार क्रान्तिकारीका अध्यक्ष...
पुरा पढ्नुहोस







