लुम्बिनी प्रदेश
सुनवल।वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई स्थानीय सरकारले समेत नियमन गर्न नसक्दा आक्रोशित छन। वर्षेनी चिनीमिलको दुर्घन्ध र प्रदुषणको शिकार...
पुरा पढ्नुहोसपरासी।स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन।पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको सचिवालयले आयोजना गरेको विकासका प्राथमिकता...
पुरा पढ्नुहोसपरासी।लघुबित्ति पीडितद्धारा प्रदशर्न लघुबित्ति संस्थाले चर्को ब्याज असुली र फर्जी तमसुक बनाएर ऋणीलाई पीडित बनाएको भन्दै पश्चिम नवलपरासीमा लघुबित्तिय सस्था सर्घष समितिले विरोध प्रदर्शन गरेको छ।बित्तिय सस्थाले जबरजस्ति सावां ब्याज तिर्न दबाव दिने,जग्गा रोक्का...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद धुव्रबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन सहित धुव्रबहादुर प्रधान र विक्रम पाण्डे बन्ने भएका छन।अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा,जलस्रोत...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आगामी बुधवार देखि हुने भएको छ।सुनवल ४ स्थित महाकवि देवकोटा नमूना माध्यमिक विद्यालयको आयोजनामा माघ ४ देखी ६ गते सम्म खेलकुद प्रतियोगिता...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुरमा राष्ट्रिय भूकम्प सुरक्षा दिवश- २०७९ मनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. हरपुर नवलपरासीको आयोजनामा पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०२ हरपुर चोकदेखि महेशपुर भन्सार कार्यालय हुँदै सीमा...
पुरा पढ्नुहोसकाठमाडौं।पोखरामा विमान दुर्घटनास्थलबाट अहिले(आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ। नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो। दुर्घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा...
पुरा पढ्नुहोससुनवल।आगामी फाल्गुन ६ र ७ गते पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता-२०७९ सञ्चालन हुने भएको छ।जिल्लाभर विभिन्न खेल प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुनवलमा कराते प्रतियोगिता हुन लागेको हो। कराते डोजो सुनवल-३...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहिमा रहेको रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्षमा एमाले गठबन्धनका बिष्णुप्रसाद अर्याल ८ सय ६४ मतका साथ निर्वाचित हुनुभएको छ। अर्यालले निकटतम यामलाल पाण्डेलाई ३१ मतले पछी पार्दै निर्वाचित भएका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थिति एक कुखुरा फर्म छुकाईछिपाइ राखेको ८ सय ४१.५ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यलय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयला अनुसार जिल्लाको रामग्राम नपा वार्ड नं...
पुरा पढ्नुहोस









