लुम्बिनी प्रदेश
सुनवल।विसाशय सामुदायिक वन उपभोक्ता समुहको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष गंगाप्रसाद घिमिरे अध्यक्षता रहेको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवार सन्तुले वन,कृषि र किसानलाई आयआर्जनमा जोड्ने...
पुरा पढ्नुहोससुनवल।सम्भावित दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि स्लो रेस बाइक प्रतियोगिता पश्चिम नवलपरासीमा सम्पन्न भएको छ।सामुदायिक रेडियो परासीको १७औ वार्षिकोत्सव आयोजनामा सुनवल नगरपालिका-१३ सहिद स्मृति रंगशालामा उक्त प्रतियोगिता भएको हो। कार्यक्रममा सहभागी ८० जना मध्येबाट...
पुरा पढ्नुहोससुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रहरीले शंका लागेर जाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा रामग्राम...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा ३ विद्यालय र ७ जना प्राध्यानाध्यापक समानित गरिएको छ।सामुदायिक विद्यालय व्यवस्थापन समिति सुनवलनगर कार्यसमितिले बुधबार एक कार्यक्रममा गरि सुनवल नगरपालिकामा भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय र प्रध्यानाध्यापकलाई सम्मान गरेको हो। विभिन्न परिक्षामा...
पुरा पढ्नुहोससुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको १५औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वगृहमन्त्री राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा...
पुरा पढ्नुहोसपरासी।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक मर्मतका लागि मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइने भएको छ।सोमबार दिउँसो सडक भासिएर यातायात अवरुद्ध भएकोमा सामान्य मर्मत गरेर मंगलबार...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगर्त दाउन्ने सडक एकतर्फी सुचारु भएको।यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर सडक सुचारु,दुईतर्फि संचालनको प्रयास जारी। सडक भासिदा हिजोदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको...
पुरा पढ्नुहोसपरासी।पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ।बर्दघाट ४ दाउन्ने जंगल स्थीत खुर्सानीखोलामा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलाउन गएराती १२ बजेबाट काम सुरु भएको छ।नारायणगढ बुटवल...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम १२ पचगावामा छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ।साझा युवा कल्ब रामग्राम १२ को आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गरेका...
पुरा पढ्नुहोस









