लुम्बिनी प्रदेश
परासी।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक मर्मतका लागि मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइने भएको छ।सोमबार दिउँसो सडक भासिएर यातायात अवरुद्ध भएकोमा सामान्य मर्मत गरेर मंगलबार...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगर्त दाउन्ने सडक एकतर्फी सुचारु भएको।यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर सडक सुचारु,दुईतर्फि संचालनको प्रयास जारी। सडक भासिदा हिजोदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको...
पुरा पढ्नुहोसपरासी।पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ।बर्दघाट ४ दाउन्ने जंगल स्थीत खुर्सानीखोलामा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलाउन गएराती १२ बजेबाट काम सुरु भएको छ।नारायणगढ बुटवल...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम १२ पचगावामा छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ।साझा युवा कल्ब रामग्राम १२ को आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गरेका...
पुरा पढ्नुहोसपरासी। संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुविधा बढाउन तिनै तहका सरकारले गर्ने लगानीलाई एकद्वार प्रणाली बनाउनुपर्ने बताए।आइतबार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-२ चिसापानीस्थित १५ शैयाको ट्रमा सहितको एकीकृत सुविधा सप्पन्न शिलान्यास गर्न आउनु भएका स्वास्थ्य मन्त्री...
पुरा पढ्नुहोससुनवल।मुलपानी सामुदायिक वन उपभोक्ता समूहको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।सस्थाका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता एवम लुम्बिनी प्रदेश सांसद एव निवर्तमान मन्त्री खडग बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ। नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताए।सूचनाकाे हक राष्ट्रिय महासंघकाे आयाेजनामा दाङकाे लमहीमा सुरु भएको सूचनाकाे हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाकाे हक कार्यान्वयन...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी:आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउनु भएको छ। विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधी सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको छ। शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक...
पुरा पढ्नुहोस









