लुम्बिनी प्रदेश
सुनवल।नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको आठौं दिनको खेलमा सिद्धार्थ एफसीले मनकामना एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहज जित हात पारेको छ। खेल निर्धारित समयमा २-२ को बराबरीमा टुंगिएको थियो। पहिलो...
पुरा पढ्नुहोसपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताए ।सोमबार रातिदेखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ।शितलहरले गर्दा...
पुरा पढ्नुहोसबर्दघाट।संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले पीडकको सम्पत्तिबाट सरकारले असुल गरि सहकारी पीडितको रकम फिर्ता दिनुपर्ने बताए।साना किसान कृषि सहकारी संस्थाको रजत जयन्ती कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध(ब्राउन सुगर)जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं. १७ का १९ वर्षीय परिक्षित यादव र २२ वर्षीय बिरु तेली रहेका छन। शनिबार रामग्राम नगरपालिका वडा नं....
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.२ बत्रौलीमा शनिबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. ५ का १८ वर्षीय दीप प्रजापति...
पुरा पढ्नुहोससुनवल।सम्झना युवा क्लब हर्दियाले जेनिथ युवा क्लबलाई ५-२ को फराकिलो अन्तरले पराजित गर्दै शानदार जित हासिल गरेको छ।पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै जेनिथ (रातो)...
पुरा पढ्नुहोससुनवल।निजी विद्यालयले शिक्षालाई सीप र प्रविधिसँग जोड्ने आवश्यकता रहेकोमा शैक्षिक सरोकारवालाहरूले जोड दिए।प्याब्सन नवलपरासीको ३४ औं वार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले प्रविधिमैत्री शिक्षा आवश्यक रहेको धारणा राखेका हुन। प्याब्सन नेपालका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष र अन्य तीन जना सदस्यमाथि बन क्षेत्रबाट सिसौका काठ चोरी र अवैध कटानको आरोप लागेको छ।सब डिभिजन वन कार्यलय सुनवलमा दिएको निवेदन अनुसार अध्यक्ष...
पुरा पढ्नुहोसदेउखुरी।लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ।बजेट अधिवेशन अन्त्य भएकाे तीन महिनापछि बल्ल संसद बैठक बस्न लागेकाे हाे।प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको थियो।प्रदेश प्रमुख दुर्लभकुमार पुनका अनुसार प्रदेशसभाको बैठक...
पुरा पढ्नुहोसपरासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले महासंघ लुम्बिनी प्रदेशको कार्यसमिति संग अन्तरक्रिया गरेको छ । जिल्ला शाखा नवलपरासीको कार्यालय रामग्राम १२ शान्तीचौरमा आयोजित नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश र जिल्ला...
पुरा पढ्नुहोस









