लुम्बिनी प्रदेश

गैडाको खाग सहित ३ पक्राउ

२३ मंसिर, रुपन्देही। प्रहरीले गैंडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका-५ रानीचाप बस्ने २८ वर्षीय...

पुरा पढ्नुहोस
४०रोपनि सार्वजनिक जग्गा हिनामिना,१४ वर्षसम्म पनि अदालतले फैसला कार्यान्वयन हुन सकेन

डिबि खड्का,मंसिर २२ गुल्मी ।अदालतले फैसला गरेको १४ वर्षसम्म पनि सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता हुन सकेको छैन । जिल्लाको सत्यवती गाउँपालिका ६ जोहाङ्ग स्थित फल्लारुखमा रहेको ४० रोपनी जग्गा स्थानीय केही व्यक्तिले आँफूहरू...

पुरा पढ्नुहोस
शिक्षा शाखा अधिकृत बेल्बासे र प्रअ मोहराको मिलेमातोः शिक्षकको तलब नै कतौटी

मंसिर २१,कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकको तलब कटौती गरिएको पाइएको छ । विद्यालयमा कार्यरत २ शिक्षिकाले पाउनुपर्ने वास्तविक तलब नपाएको रहस्य बाहिर आएको छ । गाउँपालिकाको वडा नंं. १ गोबरहमा रहेको...

पुरा पढ्नुहोस
कपिलवस्तुको बिजयनगरमा शिक्षा शाखा अधिकृतद्वारा:शिक्षकको तलबमा राजनिती

मंसिर २०,कपिलवस्तु ।विजयनगर गाउँपालिका -१ स्थित जनचेतना प्राथमिक विद्यालय गोबरहवाका कार्यालय सहयोगी ४ हजार र बालबिकास शिक्षक ६ हजारका दरले तलब बुझेका छ्न । विजयनगर गाउँपालिका भित्र ५ वटा प्रा.वि. मध्ये ४ वटा बिद्यालयका कार्यालय...

पुरा पढ्नुहोस
प्यूठानमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा दुई जनाको मृत्यु

प्यूठान २० मंसिर । प्यूठानमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।           ...

पुरा पढ्नुहोस
ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न

बिरेन्द्र गिरी दाङ ,१९ मङ्सिर । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा खेलकुद सप्ताह सम्पन्न भएको छ। क्याम्पसमा बि एड र बिबिएस प्रथम ,द्वितीय,तृतीय र चतुर्थ वर्षमा अध्ययनरत विद्यार्थीहरुका विच विभिन्न प्रतिस्पर्धात्मक खेल सञ्चालन गरिएको...

पुरा पढ्नुहोस
क्रान्तिकारी पत्रकार महासघंको राष्ट्रिय भेला बर्दघाटमा हुने

पुष्पा गिरी/बाबुराम गिरी,नवलपरासी मंसिर १८ । क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला पश्चिम नवलपरासीको बर्दघाटमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारीको रुपमा यही पौष ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा’बिशेष राष्ट्रिय भेला’हुने महासंघका प्रदेश संयोजक...

पुरा पढ्नुहोस
सुनवलको वेलिबृजमा क्षती,पुर्वपश्चिम राजमार्ग अबरुद्ध

मंसिर १६ सुनवल। पुर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा निर्माण गरिएको अस्थायी वेलिबृज पुलमा क्षेती पुगे पछि सडक अबरुद्ध भएको छ। गत भदौ ११ गते भीषण वर्षाका कारण सुनवलको तुरिया खोला पुल भत्किए अस्थायी रुपमा...

पुरा पढ्नुहोस
गणेश अधिकारी र बिपना रोकाको ‘चिठ्ठी खाममा छ’ ले चर्चा बटुल्दै  (भिडियो सहित)

मंसिर १७, गुल्मी गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ। यतिबेला गणेश अधिकारी र विपना रोका क्षेत्रीको नयाँ गित चिठ्ठी खाममा छ बजारमा...

पुरा पढ्नुहोस
नेकपा(एस)को गुल्मीमा संगठन बिस्तार

गुल्मी ,मंसिर १७ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी गुल्मीको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तरगत धुर्कोट गाउपालिका वडा न.०२ पिपलधारामा आज एक कार्यक्रमका विच वडा कमिटी गठन गर्ने कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस