लुम्बिनी प्रदेश

बर्दघाटबाट नेकपाका नेता सुमन सहित ४ जना बन्दकर्ता पक्राउ

नवलपरासी।एमसिसि सम्झौताको खारेजी माग गर्दै सडकमा टायर बाल्ने क्रममा पश्चिम नवलपरासीको बर्दघाटबाट ४ जना प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिवेणीचोक पश्चिम २२ नम्बर पुल नजिकै सडक अबरोध गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटेको प्रहरी टोलीले...

पुरा पढ्नुहोस
बर्दघाटमा नेपाल बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस

नवलपरासी। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी)को विरोधमा आन्दोलनरत कम्युनिष्ट पाँच दल र एक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन। नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन...

पुरा पढ्नुहोस
नवलपरासीमा आधारभुत स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय अनुगमन सप्पन्न

प्रकाश न्यौपाने,माघ २४,नवलपरासी।पश्चिम नवलपरासीमा आधारभुत स्वास्थ्य परियोजनाको जिल्ला स्तरिय स्थलगत अनुगमन सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सातै बटा पालिकामा इन्देणि सामाजिक बिकास मञ्च र आधारभुत स्वास्थ्य कार्यक्रम(फेरमेड फाउन्डेसन)को सयुक्त रुपमा संचालन गरेको आधारभुत स्वास्थ्य...

पुरा पढ्नुहोस
बर्तमान सरकारले जनतालाई महङ्गी उपहार दिइएको छ:केन्द्रिय सदस्य खड्का

अनिल नेपाली,अर्घाखाँची २३ माघ।विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन जनबर्गीय सगठनले आज केन्द्रिय कार्यक्रम अनुसार सन्धिखर्क नगरपालिकामा आज १ घण्टा चक्का चाम कार्यक्रम गरेको छ। कार्यक्रमलाई सम्बोधन गदै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्काले...

पुरा पढ्नुहोस
पाल्पामा एमसिसि विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने

मुक्ति गैरे,पाल्पा,माघ २०।पाल्पामा मिलेनियम च्यालेन्ज कर्पोरेसन विरुद्ध संयुक्त विरोध प्रदर्शन हुने भएको छ।पाल्पाको तानसेनमा बसेकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज अपेक्षा,राष्ट्रिय जनमाेर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामि,नेकपा क्रान्तिकारी माओवादी जिल्ला...

पुरा पढ्नुहोस
कञ्चन जेसिजद्वारा विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

प्रिया अधिकारी,रुपन्देही माघ ६। कञ्चन जेसिजले बर्ष २०२२को पहिलो कार्यक्रम अन्तर्गत घर-घरमा पुगि अति विपन्न जेष्ठ नागरिक तथा अपांग नागरिकक गरि ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ।कञ्चन गाउँपालिकाको वडा १ र २...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा १४ जनामा कोरोना सक्रमण पुष्टि

माघ १ परासी ।पश्चिम नवलपरासीमा कोरोना संक्रमणको सख्या बढेको छ।आज एकै दिन १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ९ जनाको एन्टिजेन र ५ जनाको पिसिआर परिक्षणको क्रममा सबैभन्दा बढि रामग्राममा...

पुरा पढ्नुहोस
दारी ग्याङ्ग नवलपरासीको प्रथम अधिवेशन माघ १ गते

पुष ३० सुनवल। विभिन्न सामाजिक सेवा मुलक कार्यक्रममा सक्रिय रहँदै आएको दारी ग्याङ्ग नवलपरासीको प्रथम जिल्ला अधिवेशन हुने भएको छ।प्रथम जिल्ला अधिवेशन भोलि अर्थात माघ १ गते सुनवल बनकट्टीमा हुने भएको हो। जिल्लामा विभिन्न समयमा...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारमा ज्यान गुमाएका लोहारकि श्रीमती फुलकुमारीले नगद प्राप्त गरिन

पुरन अधिकारी,सुनवल,पुष २९। विदेशीक रोजगारका क्रममा निधन भएका सुनवल-९ स्वाठिका राम बहादुर लोहरको परिवारले जिल्ला प्रशासन कार्यलत नवलपरासीको समन्वयमा उनिकी श्रीमती फुलकुमारीले क्षेतीपुर्ती वापतको आर्थिक सहयता पाएकी छन । बैदेशिक रोजगारीको क्रममा साउदी अरबमा २०७८ बैशाखमा सुनवल...

पुरा पढ्नुहोस
कम्युनिस्ट आन्दोेलनलाई प्रचण्डले धोका दिए:रायमाझी

अनिल नेपाली,अर्घाखाँची २३ पुष। नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले ५ दलीय गठबन्धन गरेर पुष्पकमल दाहाल(प्रचण्ड)ले कम्युनिस्टको नाममा अराजनीतिक तथा राजनीतिक रुपमा अनैतिक कार्य गरेको बताउनु भएको छ। नेकपा एमाले अर्घाखाँचिको आठौ जिल्ला अधिबेशन उद्घाटन समारोहलाई...

पुरा पढ्नुहोस