मुख्य समाचार

नेपालको पानी हिमालय मिनिरल वाटर जापानी बजारमा

टोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ। बिहीवार जापानको राजधानी टोकियोमा एक कार्यक्रमको आयोजना गरी नेपालको रुद्र गंगा नेचुरल वाटर कम्पनी लिमिटेडले रसुवाको...

पुरा पढ्नुहोस
वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

देवदह । देवदहमा अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाली काग्रेस क्षेत्र नम्वर १, क्षेत्रीय समिति रुपन्देहीले ४१ औ विपि स्मृति दिवसको अवसरमा बहुआयामीक व्यक्तित्व विश्वेश्वरप्रसाद कोईराला विषयक उक्त प्रतियोगिता आयोजना...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टी सुनवलको संयोजकमा श्याम

सुनवल।क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले नवलपरासी जिल्ला अन्तर्गत सुनवल नगर संगठन समितिको एकता अधिबेशन,प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) भएको पार्टी एकतालाई जिल्लास्तर हुँदै स्थानीय तहसम्म एकता अधिवेशन सम्पन्न...

पुरा पढ्नुहोस
बर्दघाटमा ४१ औं विपि स्मृति दिवसमा ४१ जनाले गरे रक्तदान

बर्दघाट । ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली काङग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमिरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना...

पुरा पढ्नुहोस
सुनवल:कृष्ण धाम विकास समितिको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा पुनःढकाल

सुनवल । श्रीकृष्ण धाम विकास समिति सुनवल ४ पश्चिम नवलपरासीको चौथो साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । दोस्रो अधिवेशनले पुन:याम प्रसाद ढकालको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । श्रीकृष्ण...

पुरा पढ्नुहोस
सुनवलमा विद्यालय कर्मचारी परिषद गठन , अध्यक्षमा दुर्गा भुसाल

सुनवल । सुनवलमा नेपाल विद्यालय कर्मचारी परिषद सुनवल नगर कमिटी गठन गरिएको छ । सुनवल नगरपालिका भित्र रहेको सामुदायिक विद्यालयहरुमा कार्यरत लेखापाल र कार्यलय सहयोगी कर्मचारीको भेलाले दुर्गा भुसालको अध्यक्षतामा ११ सदस्यीय नगरकमिटी गठन...

पुरा पढ्नुहोस
बर्दघाटमा नगर प्रमुख सचिवालय संयोजक जोगाउन अख्तीयारमा झुठो विवरण पेश

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कर्मचारीलाई जोगाउन अख्तियारलाई नै झुठो विबरण पठाएको छ । नगरपालिकाका नगर प्रमुख सचिवालय संयोजकको रुपमा कार्यरत सरद पौडेललाई जोगाउन नगरपालिकाले विभिन्न रणनिति अपनाएको हो । पौडेलको नियुक्तिको विषयलाई लिएर अख्तियार दुरुपयोग...

पुरा पढ्नुहोस
बर्दघाट : पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत विद्यार्थीले पाठ्यपुस्तक पाएनन

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पढ्ने विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा सकिँदासमेत पाठ्यपुस्तक पाएका छैनन।शैक्षिक सत्र शुरु भएको ३ महिना बित्दासमेत आधारभूत तहका अध्ययनरत  विद्यार्थीले पहिलो त्रैमासिक परीक्षा पुस्तकबिना नै दिएको बताएका छन। नयाँ शैक्षिक सत्र सुरु...

पुरा पढ्नुहोस
परासीमा लागुऔषध सहित २ जना पक्राउ

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बाइपासबाट लागू औषध सहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरीकार्यलयले संयुक्त रूपमा हिजो बुधबार साझ मापसे चेकजाँच क्रममा लु १६ प १६०८ स्कुटीमा...

पुरा पढ्नुहोस
स्नातक तहलाइ तीनवर्षे बनाउने तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ। चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ।   त्रिविले सबैभन्दा पहिला २०७१०७२...

पुरा पढ्नुहोस