ट्रेन्डीङ्ग

गृहमन्त्री बादललाई पराजित गर्दै डा.देवकोटा बने राष्ट्रिय सभा सदस्य

जेठ ६ काठमाडौ । गृहमन्त्री एवम नेकपा एमालेका नेता रामबहादुर थापालाई हराउदै स्वतन्त्र उम्मेद्बार डा. खिमलाल देवकोटा राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका छ्न।
डा.देवकोटाले ५०८८ मतसहित विजयी भएका हुन् । बादलले ४०१४ मत पाएका थिए । त्यस्तै कृष्ण तामाङले १३२ मत प्राप्त गरेका थिए ।

डा.देवकोटाले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधव नेपाल समूहको समर्थन पाएका थिए ।बादललाइ केपि एमाले र राप्रपाको साथ रहेको थियो भने कृष्ण तामाङ नेमकिपाका उम्मेदवार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal