मुख्य समाचार

जनपत्रकार संगठन कर्णाली प्रदेशको अध्यक्षमा बसन्त बिक चयन

भदौ २६, सुर्खेत । जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले कालिकोटका वसन्त विकको अध्यक्षतामा पछि ५ सदस्य थप्नेगरी २३ सदस्य प्रदेश कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा योगराज विश्वकर्मा (सल्यान),...

पुरा पढ्नुहोस
नेकपाले जाजरकोटमा एमसिसि सम्झौता जलायो

दिपेन्द्र सिंह ,भदौ २६ जाजरकोट। नेपाल कम्यूनिस्ट पार्टी जाजरकोटले आज भेरी नगरपालिका १ को रिम्नामा एमसिसि सम्झौताको कागज जलाएर बिरोध गरेको छ । अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा...

पुरा पढ्नुहोस
पाल्पामा एम सि सि सम्झौताको पत्र दुई स्थानमा जलाईयाे

मुक्ति गैरे,भदौ २६,पाल्पा । नेपाल कम्युनिस्ट पार्टीले एमसिसि सम्झौताको पत्र जलाएको छ । नेकपा तानसेन नगर समितिले बर्तुङ्ग चाेकमा र रिब्दिकाेट गाउँ पालिकाकाे देउरालीमा नेकपाका नेताहरुकाे उपस्थितिमा उक्त कार्यक्रम गरेको हाे। एमसिसि सम्झौताको पत्र जलाउदै नेपाल कम्युनिष्ट...

पुरा पढ्नुहोस
आज हामिले एमसिसी सम्झौता मात्र जलाएका छौ,भोलि एमसिसी पास गर्नेहरु जलाउन नपरोस:राजन साउद

भदौ २६ लमजुङ ।नेपाल कम्युनिस्ट पार्टी लमजुङले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट (एमसिसी) को सम्झौता प्रतिबेदन जलाएको छ । नेकपाको पुर्ब निर्धारित कार्यक्रम अनुसार आज जिल्ला को बेशिसहर नगरपालिका को शेरा चोकमा एमसिसी खारिजी को...

पुरा पढ्नुहोस
नेकपाको उद्घोष एमसिसि खारेज नहुदासम्म आन्दोलन गरिराख्ने

भदौ २६ काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज नभएसम्म आन्दोलन अघि बढाइरहने उद्घोष गरेको छ । उक्त पार्टीले शनिबार प्रज्ञा भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले एमसीसी खारेज नभएसम्म र...

पुरा पढ्नुहोस
डोटीमा एमसिसि सम्झौताको मस्यौदा जलाइएयो

प्रकाश थापा भदौ २६ डोटी ।नेपाल कम्यूनिस्ट पार्टी डोटिले आज सिलुगढीमा राष्ट्रघाती एमसिसि सम्झौताको मस्यौदा कपि जलाएर बिरोध गरेको छ । अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु...

पुरा पढ्नुहोस
नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी खारेजीको माग गर्दै मस्यौदा कागज जलाइयो

अयन विश्वकर्मा,भदौ २६,अर्घाखाँची  । नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीले आज सन्धिखर्कमा राष्ट्रघाती एमसिसि सम्झौताको कागज जलाएर बिरोध गरेको छ । अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र...

पुरा पढ्नुहोस
केही दिन यताको प्रखर गर्मीका कारण आगजनीको सम्भावनामा वृद्धि

पुरन अधिकारी , भदौ २६,पश्चिम नवलपरासी। सुनवल नगरपालिका वडा न . १० गैडाखालमा घर सङ्गै सन्चालन गर्दै आइरहेको खरको छानो रहेको फ्रेस हाउस मा आगो लाग्दा फर्निचर र टहरो समेत गरि करिब एक लाख बराबरको...

पुरा पढ्नुहोस
एमसिसि विरुद्ध दैलेखमा नेकपाको प्रदर्शन

भदौ २६ दैलेख । नेपाल कम्युनिस्ट पार्टी दैलेखले एमसिसि परियोजना बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम दैलेखको गुराँस गाउँपालिको बुबईरागे बजारमा भएको थियो। राष्ट्रघाति एमसिसि सम्झौता खारेज गर! अमेरिकी साम्राज्यवाद मुर्दाबाद! एकिकृत जनक्रान्ति जिन्दाबाद! नेपाल...

पुरा पढ्नुहोस
एमसिसि पास गरे नेताहरुलाई देशबाटै लखेट्छौ:नेकपा नेता खेम

भदौ  २५ ,अर्घाखाँची। नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीको आयोजना आज सन्धिखर्कमा एमसिसि खारेजको माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु...

पुरा पढ्नुहोस