मुख्य समाचार

हत्या गरेकाे आराेपमा गुल्मीबाट दुई जना पक्राउ

गुल्मी,भदौ २९ । गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको ह त्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका-७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार...

पुरा पढ्नुहोस
सांसदलाई कारबाहिको सूचना टाँस नगरेकोमा सभामुख प्रति लेखराजको आक्रोस

भदौ २९, गणेश एसके,कञ्चनपुर । नेकपा एमालेका नेता पूर्व मन्त्री लेखराज भट्ट सुख्खा बन्दरगाह अनुगमन गर्न मंगलबार कञ्चनपुर आएका थिए । प्रेस चौतारी नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले नेकपा एमाले छोडेर...

पुरा पढ्नुहोस
बाल दिवस:सुशील कोइराला सोसलिष्ट युथ सर्कल सुनवल नगर समितीद्वारा शैक्षिक सामाग्री वितरण

सागर पौडेल, भदौ २९, सुनवल । सुशील कोइराला सोसलिष्ट युथ सर्कल सुनवल नगर समितीले आज शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। बाल दिवसको अबसर पारेर सुनवल नगरपालिका वडा नम्बर ११ धुरकोटमा रहेको श्री जन शान्ती प्राथमिक बिधालय...

पुरा पढ्नुहोस
कञ्चनपुरमा एक युवक बेपत्ता,खोजीमा सहयोग गर्न परिवारको अपिल

भदौ २९,कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका वार्ड नं ०७ घर भएका टिका सर्किका छोरा १७ वर्षीय हिरा सार्की बेपत्ता भएका छन् । उनका घर परिवारका अनुसार यही २८ गते दिउँसो करिब २ बजे घर बाट...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)नवलपरासी सन्देशको संयोजकत्वमा जिल्ला सम्मेलन समिति गठन

भदौ २९ बर्दघाट।अखिल(क्रान्तिकारी)नवलपरासीको बिस्तारित बैंठक सम्पन्न भएको छ।बिस्तारित बैठकले सन्देश सापकोटाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको हो। बिस्तारित बैठकको संचालन संगठनका संयोजक सन्देशले गर्नु भएको थियो।कार्यक्रमको प्रमुख अथिती नेकपा नवलपरासी सचीव...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन बझाङको अध्यक्षमा अनिल तिरुवा

भदौ २८ बझाङ । जनपक्षीय पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाबाट अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)स्याङ्जाको अध्यक्षमा अमृत

सुदिप भट्टराई,भदौ २८,स्याङ्जा।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)स्याङ्जाले प्रथम जिल्ला भेला सम्पन्न गरेको छ। उक्त भेलाले अमृत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। अखिल(क्रान्तिकारी)स्याङ्जा आयोजक कमिटीका संयोजक अमृत श्रेष्ठको अध्यक्षतामा संचालन भएको उक्त...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)सुदुरपश्चिम विश्वविद्यालयको अध्यक्षमा गणेश एसके

भदौ २८,कञ्चनपुर।अखिल(क्रान्तिकारी)सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अध्यक्ष गणेश एसकेको नेतृत्वमा २५ सदस्यीय इकाई कमिटी चयन गर्दै पाँचौं इकाई सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा शुभकामन मन्तव्य राख्ने क्रममा सो सम्मेलन समारोहका प्रमुख अतिथि अखिल क्रान्तिकारी सेती...

पुरा पढ्नुहोस
खोलाले बगाउदा एक महिला बेपत्ता

भदौ २९ रुकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । ६ नम्बर वडाको अँधेरीखोलाले सोही गाउँपालिका १३, कि ४० वर्षीया हिरा विकलाई बगाएको हो । खोला तर्ने...

पुरा पढ्नुहोस
एमसिसि सम्झौता विरुद्ध बिरोध सभा विप्लव सम्बोधन गर्ने (फोटो फिचर)

भदौ २८ काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा काठमाडौंमा आयोजित विरोध सभाकोब महासचिव विप्लवले सम्बोधन गर्ने छन ।कार्यक्रमको विभिन्न टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने पार्टीले जनाएको छ।तिनबुँदे सहमति पश्चात् नेकपाका महासचिव विप्लवले पहिलोपटक काठमाडौमा खुल्लामञ्चमा सम्बोधन...

पुरा पढ्नुहोस