मुख्य समाचार

युवा संगठनले भेरीकर्णाली अन्तर्गतका जिल्लामा ज्ञापनपत्र बुझायो

बाके संवाददाता ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल भेरी कर्णाली क्षेत्रीय समन्वय समितिले विभिन्न जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । संगठनले ३ बुद्दे माग सहित ज्ञापनपत्र बुझाएको हो। युवा संगठनले नेपाल...

पुरा पढ्नुहोस
अर्घाखाँची:युवा संगठन नेपालले बुझायो ज्ञापनपत्र

भाद्र ३०,अर्घाखाँची।नेपाल कम्यूनिस्ट पार्टी निकट युवा संगठन नेपाल अर्घाखाँचीले जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा ३ बुँदे सहमती इमान्दारीता पुर्वक कार्यन्यन गर्न माग गरेको छ । बुधबार दिउँसो २ बजेतिर प्रशासन कार्यालय अगाडी धर्ना कार्यक्रम र कार्यालय...

पुरा पढ्नुहोस
अछाममा युवा संगठनले बुझायो ज्ञापन पत्र

कमल विक,अछाम ,३० भाद्र। नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला संगठन समिति अछामले जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापन पत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टी र नेपाल सरकार बिच २०७७ फाल्गुन २१ गते...

पुरा पढ्नुहोस
युवा संगठन नेपालले तीन बुद्दे माग सहित ज्ञापनपत्र बुझायो

भदौ ३० परासी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । संगठनले ३ बुद्दे माग सहित ज्ञापनपत्र बुझाएको हो। युवा संगठनले नेपाल कम्युनिस्ट पार्टी र नेपाल...

पुरा पढ्नुहोस
बाल दिवस:लायन्स क्लब अफ बुटबल सनराईजले शौक्षिक सामाग्री वितरण

दिपा पन्थ,भदौ २९ बुटवल । लायन्स क्लब अफ बुटबल सनराईज ले बाल दिबशको अबसरमा विभिन्न शौक्षिक सामाग्री वितरण गरेको छ । क्लबले सुस्त मनस्थिती बाल मन्दिर सैनामैना नगरपालिका ८ रामापुरका विद्यार्थीहरुलाई शौक्षिक सामाग्री हस्तान्तरण...

पुरा पढ्नुहोस
नेकपा अछाम कमलबजार नपाको नगर भेला सम्पन्न

कमल विक,अछाम, २९ भाद्र। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अछामले कमलबजारमा नगरभेला सम्पन्न गरेको थियो। नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति अछामको आयोजनामा सञ्चालित सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान निरन्तरताको क्रममा अछामको कमलबजार...

पुरा पढ्नुहोस
१४ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२९ भदौ, नवीन रसाइली अर्घाखाँची । सगरमाथा हेल्पिङ्ग फाउन्डेसनले बाल दिवसको अवसर पारी शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनले गुल्मी जिल्लाको रूरू गाउँपालिकामा पर्ने भटकुवा निम्न माध्यमिक विद्यालय,जनज्योति प्राथमिक विद्यालय र सूर्य ज्योति प्राथमिक...

पुरा पढ्नुहोस
बाल संगठन नवलपरासीद्धारा जिल्ला स्तरीय कविता प्रतियोगिता सम्पन्न,देवकोटाकि भण्डारी प्रथम

परासी, २९ भदौ । नेपाल बाल संगठन (बालमन्दिर) पश्चिम नवलपरासीको आयोजनामा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता आज परासीमा सम्पन्न भएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित उक्त प्रतियोगितामा जिल्लाका विभिन्न १६ विद्यालयका २३...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)सेम क्षेत्रिय समन्वय समितिका मातहतका सम्मेलनहरू सम्पन्न

भदौ २९, गणेश एसके ,कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टी विप्लव निकटको भातृ सङ्गठन अनेरास्ववियू ( क्रान्तिकारी ) सेतिमहाकाली क्षेत्रीय समन्वय समिति अन्तर्गत ०९ वटा भुगोल जिल्ला र एउटा सु.प. विश्वविद्यालय कमिटीको भेला/सम्मेलनहरु सम्पन्न भएको सेम क्षेत्रिय...

पुरा पढ्नुहोस
मदरसाबाट पहिलो पटक विद्यार्थी एसईई उत्तीर्ण भएपछि समुदायमा उत्साह

परासी, २९ भदौ । मदरसाबाट विद्यार्थीहरु कक्षा १० उत्तीर्ण भएपछि समुदायमा उत्साह बढेको छ । मुस्लिम समुदायको धार्मिक विद्यालय मदरसाबाट पनि पहिलो पटक कक्षा १० र ११,१२ अध्ययन गर्ने अवसर मिलेपछि मुस्लिम समुदाय निकै उत्साहित...

पुरा पढ्नुहोस