मुख्य समाचार

जनपत्रकार संगठन लुम्बिनी प्रदेशको प्रथम सम्मेलन दाङमा सुरु

असोज १० दाङ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन  दाङको घोराहीमा सुरु भएको छ । नेकपा केन्द्रिय सदस्य एवं  दांङ इन्चार्ज सितलले मैन बत्ती बालेर उद्दघाटन गर्नु भएको हो।  सम्मेलन ले आगामी...

पुरा पढ्नुहोस
विवाहमा नाचगान डिजे बजाउने मुस्लिम ब्यक्तिको घरमा बैवाहिक निकाह र नमाजे जनाजा नपढाउने ओल्माको निर्णय

परासी,१० असोज। नवलपरासीका मुस्लिम ओल्माहरु(धर्मावलम्बी) ईस्लामि कानुन विपरित कार्यगर्ने मुस्लिम व्यक्तिको घरमा वैवाहिक निकाह र नमाजे जनाजा नपढाउने निर्णय गरेका छन।ओल्माहरु जहेजको विरुद्धमा अभियान संचालन गर्दै यस्तो निर्णय लिएका हुन। राष्ट्रिय ओल्मा काउन्सिल नेपाल नवलपरासीले...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपालको लुम्बिनी प्रदेश सम्मेलन आज हुदै

१० असोज,घोराही । जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेशको दाङको घोराहीमा आज प्रथम प्रदेश सम्मेलन सुरु हुदैछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिवद्धता,मानवअधिकारको रक्षा र सामाजिक...

पुरा पढ्नुहोस
सुनवलमा चाडपर्व लक्षित नि:शुल्क यातायात संचालन

रमेश भुसाल ,असोज ८ सुनवल । दशै,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सुनवल देखि ८ कि.मि टाढा सुनवल वडा नम्वर ८ बैरागनाथ सम्म नि:शुल्क यायतायात संचालनमा आएको छ ।उद्योग वाणिज्य संघ सुनवल,पाल्हि...

पुरा पढ्नुहोस
सरोज कोइरालाको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)

असोज ८, काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गित सार्वजनिक गरिएको छ । शब्द तथा संगित कोइरालाकै रहेको गितको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो...

पुरा पढ्नुहोस
त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

असोज ९, चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई...

पुरा पढ्नुहोस
बाल संजालद्वारा सुनवलका नवआगन्तुक प्रशासकीय अधिकृत नागिलालाई स्वागत

खेमानन्द पौडेल,असोज ७ सुनवल।सुनवल नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई बाल संजाल सुनवलले स्वागत गरेको छ ।बाल संजाल सुनवलले एक कार्यक्रम बिच नवआगन्तुक प्रशासकीय अघिकृतलाइ स्वागत गरेको हो। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

पुरा पढ्नुहोस
दृष्टिबिहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

विपिन पाठक, ०६ आश्विन,चितवन । नेत्रहिन महिलाहरुको नेतृत्व विकास सम्बन्धी कार्यशाला गोष्ठी गैंडाकोटमा सम्पन्न भएको छ । नेत्रहिन युवासंघ नेपाल द्वारा विभिन्न जिल्लाका २६ बढी दृष्टिबिहिन महिलाहरुको उपस्थितिमा आयोजित दुई दिने कार्यशालाको प्रमुख अतिथि राष्ट्रिय सभा...

पुरा पढ्नुहोस
विप्लव नेकपा जोरायल गापाको भेला सम्पन्न

प्रकाश थापा,असोज,६ डोटी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जोरायल गाँउ कमिटी भेला सप्पन्न भएको छ । चन्द्र बोहराको नेत्रित्वमा २१ सदस्य कमिटी गठन गरेको छ । डोटी जिल्लाको जोरायल गापा कमिटी भेलामा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
जिल्लामा भाडादर कायम सबैलाई कार्यान्वयन गर्न प्रजिअकाे आग्रह

उत्तमकुमार थापा ,असोज ६, बझाङ । बझाङ जिल्लामा रहेका ग्रामीण सडक खण्ड र जयपृथ्वी राजमार्ग पक्की सडकको भाडादर कायम गरिएको हाे । जिल्ला समन्वय समितिकाे सभाहलमा समन्वय समितिका सँयाेजक रहनुभएका खडक बहादुर खड्काकाे अध्यक्षतामा सुरु...

पुरा पढ्नुहोस