ट्रेन्डीङ्ग

सुमन ढकालको शब्द रचनामा “ठुली झ्यालैमा” बजारमा

गीतकार तथा सञ्चारकर्मी सुमन ढकालको शब्द लेखनमा “ठुली झ्यालैमा” बजारमा आएको छ।

गीतमा चर्चित गायिका दिपिका बयम्बु र राम परियारले स्वर दिएका छन्।

गीतको लय राज परियारले गरेका हुन।गीतको शब्द भाका स्वर सबै ठाउँमा  राम्रो बनेको छ।

गायक गायिका सर्जक भिडियोमा देखिएका छन। सुरज गोपालीले खिचेका हुन् भने सुमन ढकालले निर्देशन गरेका हुन्।

पुरा भिडियो सुमन ढकालको युट्युब च्यानलबाट विश्वभर बाहिरिएको हो। पुरा भिडियो

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal