मुख्य समाचार

आठ क्विन्टल चिनी सहित २ जना पक्राउ

रुपन्देही।आठ क्वीन्टल चिनीसहित दुई जना रुपन्देहीबाट पक्राउ परेका छन्। सोमबार राति करिब १० बजे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा...

पुरा पढ्नुहोस
नारायणगढ-मुग्लिन,आँबुखैरेनी सडक दुई तर्फी सञ्चालन

चितवन।पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालन भएको छ।वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
सुनवल:५ बर्ष भित्र नगरका सबै घरधुरीमा स्वच्छ पानी,५ हजार लिटर नि:शुल्क

सुनवल।सुनवलमा खानेपानीको बर्तमान अवस्था विषयक सुनवल नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ। नगरपालिकाको पहिलो बैठकबाट गरेको निणयलाई कार्यन्वयन गर्नको लागि नितिगत निर्णय र आवश्यक अध्ययन गर्न बनेको कार्यदलले गरेको अध्ययन लगायतका बरेमा छलफल भएको नगरपालिका जनाएको...

पुरा पढ्नुहोस
नवलपरासीमा बस दुर्घटना ७ जना घाइते

प्रतापपुर।नवलपरासीमा बस दुर्घटना हुदा ७ जना घाइते भएका छन।नवलपरासीको प्रतापपुर गापा वार्ड नं ०९ बेलाटारीकाे पश्चिम गण्डक नहर सडकबाट अनियन्त्रित भएर पल्टिदा बस दुर्घटनामा परेकाे हो।त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ ख ३०८५...

पुरा पढ्नुहोस
स्याङ्गजा र पाल्पामा विमानस्थल निर्माणका लागि सम्भावित स्थानको अध्ययन सुरु

स्याङ्जा।विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन तथा निरीक्षण गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिकाका जनप्रतिनिधि विमानस्थल निर्माणका लागि मन्त्रालयमा डेलिगेशन गएसँगै प्राधिकरणबाट इञ्जिनियरसहितको टोलीले...

पुरा पढ्नुहोस
माछा मार्ने क्रममा दुईको मृत्यु

तनहुँ।माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र...

पुरा पढ्नुहोस
आँबुखैरेनी-मुग्लिन खण्ड:राति पनि सवारी साधन सञ्चालन

तनहुँ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि...

पुरा पढ्नुहोस
भाइको हत्या गर्ने दाजु पक्राउ

सुनसरी।सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन। देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद...

पुरा पढ्नुहोस
नेकपाले एससिएको कार्यालय घेराउ गर्दै

काठमाडौं।इन्डोप्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज(एमसिए)लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनता माथि अमेरिकी हस्ताक्षेप तिव्र रुपमा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपाल स्थित एमसिसीको कार्यालय घेराउ गर्ने जनाएको छ। नेकपाका प्रवक्ता प्रकाण्डद्वारा...

पुरा पढ्नुहोस
नवलपरासीमा विपद रोकथाम प्रयोगात्मक अभ्यास

परासी।पश्चिम नवलपरासीमा मनसुनका कारण हुने क्षति न्यूनिकरणका लागि विपद् जोखिम पूर्व तयारीको अभ्यास गरिएको छ।बाढी तथा विपद् जोखिमको प्रभावित क्षेत्र पाल्हीनन्दनमा विपद् जोखिमको पूर्वतयारीस्वरुप प्रयोगात्मक अभ्यास गरिएको हो। नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र...

पुरा पढ्नुहोस