मुख्य समाचार

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ:अध्यक्ष दाहाल

काठमाडौँ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ। ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई आज जापानको राजधानी टोकियोमा...

पुरा पढ्नुहोस
आगामी आमनिर्वाचनका लागि दल दर्ता सुरु

काठमाडौ।निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता सुरुआत गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन...

पुरा पढ्नुहोस
पानीको बहाव बढेपछि सप्तकोसीको ३३ ढोका खोलियो

सप्तरी।सप्तकोशी नदीमा पानीको सतह पुनःबढ्दै गएको छ।पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो। आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई...

पुरा पढ्नुहोस
जसपा जातीयता र क्षेत्रीयता भन्दा माथि उठ्नै सकेन:बाबुराम भट्टराई

काठमाडौँ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जनता समाजवादी पार्टी जातीवाद भन्दा माथि उठ्न नसकेको आरोप लगाएका छन्। नयाँ पार्टी नेपाल समाजवादी पार्टीको पहिलो बैठकमा बोल्दै भट्टराईले नयाँ एजेन्डा र रुपान्तरणका लागि खोलेको सोही पार्टी अन्ततःपुरानै भासमा भासिएको बताए।...

पुरा पढ्नुहोस
वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रयोगबारे छलफल

वालिङ।वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ।वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन।कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र...

पुरा पढ्नुहोस
रवि लामिछाने बुटवल आउदै,लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्ने

बुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोली बुटवल आउँदैछन्।उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोली तिलोत्तमा ३,शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन्।पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछाने...

पुरा पढ्नुहोस
निर्वाचनमा तालमेल गर्ने सत्तारूढ दल सहमति,सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल गठन

काठमाडौं।सत्तारुढ पाँच दलीय गठबन्धनवीच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा आगामी चुनावी तालमेलको सहमति जुटेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता...

पुरा पढ्नुहोस
डोटीबाट चितुवाको छाला सहित ४ जना पक्राउ

धनगढी।कैलालीबाट चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, गाडीमा सवार कैलाली...

पुरा पढ्नुहोस
उपेन्द्रको क्षेत्रबाट निर्वाचन लड्दै सीके राउत

जनकपुरधाम।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेका हुन।२०७४...

पुरा पढ्नुहोस
नेकपा(बहुमत)र क्रान्तिकारी माओवादीबीच एकता हुँदै

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला‘कन्चन’ सहितको वार्ता टोलीकाे संयुक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको...

पुरा पढ्नुहोस