मुख्य समाचार
काठमाडौं।सरकारले स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना...
पुरा पढ्नुहोसभैरहवा।भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक...
पुरा पढ्नुहोसकाठमाडौ।पुर्व सेनापति रुक्मागत कटवालले आन्तरिक र बाहिरी सम्बनध दुवै ब्यालेन्समा राख्न राष्ट्रिय सस्थाको आवस्यकत रहेको बताउनु भएको छ। पुर्व सेनापति कटवालले सामाजिक संजालमा लेख्दै नेपालको हालसम्मको अवस्था अध्ययन गर्दा आन्तरिक र बाहिरि सम्बन्ध दुवै ब्यालेन्समा...
पुरा पढ्नुहोसकाठमाडौ।सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ।यस अघि जेठ २७ गते भाडा बढाएको सरकारले दश दिनमा नै असार ६ गते सोमबार पुनःभाडा वृद्धि गरेको हो । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक सवारीसाधनको ५.३० प्रतिशत,पहाडी...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले...
पुरा पढ्नुहोसतम्घास।नेपाल कम्युनिस्ट पार्टी गुल्मीको दोस्रो बैठक सम्पन्न भएको छ । जिल्लाको हाडहाडेमा बसेको बैठकले पार्टी जिल्ला सम्मेलन र नवौं महाधिवेशन केन्द्रीत हुने निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले धर्मेन्द्र समूहमा देखापरेको वामपन्थी खोलभित्रको...
पुरा पढ्नुहोसकाठमाडौं।सरकारले पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य बढाएको छ।आइतबार राति १२ बजे बाट लागु हुने गरि सरकारले २१ रुपैया बढाउदै पेट्रोल १९९ रुपैया प्रतिलिटर पर्ने भएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले राय सुझाव संकलन गरेको छ।सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा गाउँपालिका सभा हलमा भएको योजना तर्जुमा गोष्ठीमा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग आर्थिक बर्ष ०७९/०८० को निति तथा...
पुरा पढ्नुहोसकाठमाण्डौ।सत्तारुढ नेकपा(माओवादी केन्द्र) सम्बद्ध नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको अध्यक्षमा मणिरत्न श्रेष्ठ चयन हुनुभएको छ।काठमाण्डौमा शनिबारदेखि जारी केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो।यस्तै महासचिवमा प्रेम खनाल चयन हुनुभएको छ। महासङ्घले आगामी माघमा राष्ट्रिय सम्मेलन...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य रामलाल बिश्वकर्माले नेपालका देशप्रेमी,सच्चा देशभक्त एबम सचेत नागरिकहरु एकजुट भएर एमसिसी र एसपिपी विरुदको संघर्षमा एकजुट नहुने हो भने देशको स्वतन्त्रता,स्वाधिनता र सार्वभौमिकतानै समाप्त हुने खतरा रहेको बताउनु भएको...
पुरा पढ्नुहोस








