मुख्य समाचार
काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्न विद्यालय र कलेजलाई निर्देशन दिएको छ। बोर्डले सूचना प्रकाशित गर्दै विद्यालय/कलेजले भर्नाको म्याद छोटो राख्दा विद्यार्थीलाई समस्या परेको बताएको छ। ‘एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र...
पुरा पढ्नुहोसकाठमाडौ।देशभर पछिल्ला दिनयता सयौँको सङ्ख्यामा सङ्क्रमित थपिएसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ। आज पाँच हजार ४१५ नमूनाको परीक्षण गर्दा...
पुरा पढ्नुहोसबुटवल।लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद बैठकले‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन...
पुरा पढ्नुहोसपरासी।नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका(फाटक)खोलिएको छ।दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो। गण्डक बाँधको ढोकाको चाँबी सधैं भारतले राख्ने...
पुरा पढ्नुहोसकाठमाडौं।काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत फेला परेका चार जनाको पहिचान खुलेको छ।काठमाडौं प्रहरीका अनुसार मृत फेला परेका उनीहरुको हत्या भएको हो।हत्या हुनेमा श्रीमान/श्रीमती र दुई छोराछोरी रहेका छन् । एकै परिवारका ४१ वर्षीय दिनेश...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव,खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान,राज्य विरुद्धको अपराध समेतको मुद्दा,हातहतियार तथा...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाल कम्युनिष्ट पार्टीसहित चार दलिय मोर्चाले नागरिकता बिधेयक,अमेरिकी सहयोग परियोजना एमसीसी र शैन्यमोर्चा एसपीपीबिरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन्। काठमाडौंको मुख्य सडक बागबजारमा चार कम्युनिष्ट पार्टीका कार्यकर्ताले मसाल जुलुस प्रदर्शन गरेका हुन।बागबजारको भक्तपुर बसपार्कबाट...
पुरा पढ्नुहोसबागलुङ।वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ। बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन।बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ...
पुरा पढ्नुहोसकाठमाडौ।देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो।दुई हजार ६५१ जनाको पिसीआर र...
पुरा पढ्नुहोसकाठमाडौँ ।काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।थप विवरण आउन बाँकी छ । ...
पुरा पढ्नुहोस








