मुख्य समाचार
सुनवल।नेपाल कम्युनिष्ट पार्टी एमाले नवलपरासी २ क प्रदेश सभा समन्वय कमिटिको विस्तारित भेला शुक्रबार सुनवल १ मा सम्पन्न भएको छ।कमिटिका इन्चार्ज रामचन्द्र भण्डारीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य सरिता खनालको प्रमुख आतिथ्यतामा सम्पन्न...
पुरा पढ्नुहोससुनवल।सवारी दुर्घटना न्युनिकरण गर्ने भन्दै पश्चिम नवलपरासीको भुमहिमा सावरी चालकहरुलाई सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न छ।श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्विनी प्रदेश सरकारको आयोजना तथा नेपाल प्रहरी राजमार्ग ट्रफिक व्यवस्थापनको समन्वयमा चालकहरुलाई सचेत गराइएको...
पुरा पढ्नुहोसपरासी।नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले वर्तमान अवस्थामा देशमा लोकतन्त्र नभई लुटतन्त्र रहेको टिप्पणी गर्नुभएको छ।नेकपा(क्रान्तिकारी माओवादी)जिल्ला समिति पश्चिम नवलपरासीले बर्दघाट-२ चिसापानीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संसदवादी दलहरुले चुनाव अघि नै...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा एमालेसँगको तालमेलले राप्रपामा विवाद देखिएको छ।पार्टीले अख्तियार गरेको नीति तथा निर्णयबाट गम्भीर क्षति पुग्ने भन्दै पार्टीका दुई दर्जन नेताले बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतपत्र बुझाएका छन। ‘यही ४ मंसिरमा हुने प्रदेश तथा...
पुरा पढ्नुहोसपरासी।सशस्त्र प्रहरी बल २६ नम्वर गण पश्चिम नवलपरासीले भन्सार छलेर ल्याउँदैं गरेको ४२ हजार केजि बरामद गरेको छ। सशस्त्र प्रहरी बिओपी हरपुरले भन्सार छलेर दुई वटा ट्रकमा ल्याउँदै गरेको चिनी बरामद गरेको हो।सशस्त्र प्रहरी नायब...
पुरा पढ्नुहोसबझाङ।बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको सुपप्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। जिप सडकबाट दुई सय मिटर तल खोल्सामा...
पुरा पढ्नुहोससुनवल।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृह राज्यमन्त्रि देवेन्द्रराज केण्डेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले विकास निर्माण कार्यलाई अगाडी वढाएको बताउनुभयो।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीको आयोजनामा शुभदिपावली छठ लगायत विभिन्न धर्मालम्वीहरुले मनाउने चाडपर्वको अवसरमा...
पुरा पढ्नुहोसकपिलवस्तु।नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द(विप्लव)लाई चयन गरेको छ।विप्लवको नेतृत्वमा ८१ सदस्य पुर्ण केन्द्रीय समिति निर्वाचित गरेको छ।८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई...
पुरा पढ्नुहोसपरासी।आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उमेदवार हरु यतिबेला घरदैलो अभियानमा जुटेका छ्न।जनता सामु आफुलाई अब्बल साबित गर्न एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न उमेदवारहरु आतुर छन।पश्चिम् नवलपरासी प्रतिनिधि सभा क्षेत्र...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले र जनता प्रगतीशिल पार्टी पश्चिम नवलपरासीको निर्वाचन संघिय क्षेत्र नंं १ को चुनाव प्रचार प्रसार सम्पर्क कार्यालय बर्दघाट ४ टिसिएन चोकमा उद्घाटन भएको छ। नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं नवलपरासी क्षेत्र नं....
पुरा पढ्नुहोस









