मुख्य समाचार
त्रिवेणी।पश्चिम नवलपरासीको चिसापानी स्थित सरकारी स्वामीत्वमा रहेको चिसापानी अस्पतालको चौतर्फी विकास बारे संघीय सांसद विनोद चौधरी र बर्दघाट नगरपालिकाका जनप्रतिनिधी टोली बिच छलफल भएको छ।काठमाण्डौ स्थित सांसद चौधरीको राजनितिक जनसम्पर्क कार्यालयमा भएको छलफलमा नगरपालिका...
पुरा पढ्नुहोसवालिङ।वालिङ नगरपालिका वडा नं. ४ मा रहेको सुन्तलावारी होमस्टेलाई ईको होमिस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ।सुन्तलै सुन्तलाको गाँउको रुपमा परिचित रहेको वालिङ नगरपालिका वडा नं ४ खाल्टेलाई व्यवस्थित गर्न भान्सा व्यवस्थापन अर्थात...
पुरा पढ्नुहोसनवलपुर।नवलपुरको गैँडाकोटमा आठौँ राष्ट्रिय स्क्र्याबल खेल सम्पन्न भएको छ।प्रतियोगितामा पूर्वमा इलामदेखि र पश्चिममा धनगढीसम्मका २७ जिल्लाका ९५ जना प्रतिष्पर्धीको सहभागिता रहेको थियो।शनिबार भएको प्रतियोगितामा गैँडाकोट ईंग्लीस स्कूल नवलपुरका अर्नव पाण्डे प्रथम हुनु भएको छ। शैनिक...
पुरा पढ्नुहोससुनवल।जनकल्याण बहुउदेश्यिय सहकारी संस्था लि. सुनवल ६ विशासयको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका कार्यवाहक अध्यक्ष पदम प्रसाद काफ्लेको अध्यक्षता एवम् सुनवल नगरपालीकाको नगरप्रमुख विमला अर्यालको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्ता गाउपालिका अन्तरगत पर्न नारायणी नदिमा भएको नदिजन्य पदार्थ चोरी निकासी बढे पछी नियन्त्रणका लागि सरोकारवाला निकायमा पत्राचार गरीएको छ।गण्डक योजना सम्पर्क तथा आर्जन कार्यालयका जनसम्पर्क अधिकृत अमृत खडकाले नदिजन्य पदार्थ चोरि...
पुरा पढ्नुहोसबर्दघाट।नवलपरासीको बर्दघाट नगरपालिकामा स्थापना गरीएको बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पाएको छ। एक कार्यक्रमका विच प्रज्ञा सभा सदस्यहरुलाई कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले सपथ खुवाएसंगै बर्दघाट प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाले पूर्णता पाएको हो ।यसअघि...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको प्रतापपुरमा चौधरी गुप्रद्वारा संचालित सि जि पोलिटेक्निक शाखा कार्यालयमा आजबाट कक्षा शुभारम्भ भएको छ।हाल सिजी पोलिटेक्निक शाखा कार्यालय प्रतापपुरमा इलेक्ट्रिकल तर्फ ७२ जना र मेकानिकल तर्फ ५२ जना विद्यार्थी भर्ना भएका छन्। कक्षा...
पुरा पढ्नुहोसपरासी।नेकपा एमालेका केन्द्रीय सल्लाहकार खिमलाल पोखरेलले पार्टीमा वेथिती बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।ईमान्दार कार्यकर्तालाई पाखा लगाउँदै उहाँले एमालेमा योगदान नै नगरेका एकनाथ ढकाललाई समानुपातिक सांसद बनाईएकोमा आश्चर्य व्यक्त गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको परासीमा भेटनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको आयोजनामा जिल्लामा तथा स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरु बिच १ दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।भेटनरी अस्पतालको कार्यक्रम अन्तर्गत स्थानीय तहका पशु प्राविधिक...
पुरा पढ्नुहोसपरासी।इन्द्रेणी सामाजिक बिकास मञ्च र फेयरमेड फाउण्डेसन नेपालकाे साझेदारिमा संचालित आधारभुत स्वास्थ्य परियाेजना वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ।आधारभुत स्वास्थ्य परियाेजनावाट सन् २०२२ मा सम्पन्न गरेका कृयाकलापहरुकाे समिक्षा बैठक जिल्ला समन्वयन समिति प्रमुख एव ...
पुरा पढ्नुहोस









