मुख्य समाचार

बर्दघाटको ग्रामिण साकोस नेपालकै सर्वोत्कृष्ट सहकारी बन्न सफल

बर्दघाट।नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनले पश्चिम नवलपरासीको ग्रामिण बचत तथा ऋण सहकारी सस्था बर्दघाट ७ जिमिरेभारलाई नेपालकै सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत गरेको छ।नेपालको सर्वोत्कृष्ट साकोसको रुपमा पुरस्कृत भएकोमा साकोसले आफ्नो केन्द्रिय...

पुरा पढ्नुहोस
नमुना सुस्ता गाउँपलिकाको अध्यक्षमा गुप्ता र उपाध्यक्षमा ठाकुर निर्वाचीत

सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्षमा आशिश गुप्ता र उपाध्यक्षमा किरण ठाकुर निर्वाचीत भएका छन् । तर उनीहरु सुस्ता गाउँपालिकाले सञ्चालन गरेको सुस्ता नमुना युवा गाउँसभाका लागी नमुना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचीत भएका हुन्। सुस्ता...

पुरा पढ्नुहोस
प्राङ्गरिक मल बनाउन ‘कम्पोस्ट बिन’ वितरण, बजार क्षेत्रमा कौशी खेती प्रवद्र्धन गर्दै वालिङ

स्याङजा।वालिङ नगरपालिकाको बजार क्षेत्रमा कौशी खेती प्रवद्र्धन गरिने भएको छ । बजारमा घर मात्रै भएका तथा तरकारी लगाउने ठाँउ नभएका परिवारलाई लक्षित गर्दै यो अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ । बजार क्षेत्रमा रहेका...

पुरा पढ्नुहोस
माधव नेपाललाई वामदेवको सुझाव-तपाईं सरकारमा जानैपर्छ !

काठमाडौं।नेपालका कम्युनिस्ट पार्टी एकताका लागि अभियान चलाउँदै आएका वामदेव गौतम र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा भएको भेटमा गौतमले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन्।गौतमले नेपाललाई...

पुरा पढ्नुहोस
रेलमार्ग अध्ययनको लागि चिनियाँ टोली काठमाडौँमा

काठमाडौँ ।‘नेपाल–चीन क्रस बोर्डर रेलवे’ अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौँ आएको छ।चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको प्राविधिक टोली रेलमार्ग अध्ययनको लागि काठमाडौँ आएको हो। टोलीले रेलमार्गको वास्तविक दूरी,सुरुङ,पुलको उचाइ,स्टेसनलगायत विषयको अध्ययन...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ पुस २२ गते

काठमाडौँ।गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध परेको रिटको पेसी पुस २२ गतेका लागि तोकिएको छ। सो रिटमा पुस ६ गतेको संवैधानिक इजलासले पुस २२ गते अन्तरिम आदेशको सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा २५ पुसका लागि संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद अधिवेशन आह्वान गरेकी छन।संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद भवनमा संघीय संसदको अधिवेशन आह्वान...

पुरा पढ्नुहोस
सामुदायिक वन उपभोक्ता समूहबीच सिकाई आदान प्रदान

नवलपरासी । प्रतापुर सुस्ता सब डिभिजन वन कार्यालयले त्यस क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहबीच संयक्त सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार सुस्ता गाउँपालिका अन्तरगत रहेका ५ वटा सामुदायिक वन र एउटा...

पुरा पढ्नुहोस
सुस्तामा बजार अनुगमन:दर्ता बिनै मेडिकल सञ्चालन,किरानामा अखाद्यवस्तु

परासी।संयुक्त जिल्ला बजार अनुगमन समितिले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित वडा नं. १ र २ का विभिन्न व्यवसायिक फर्महरुको अनुगमन गरेको छ।घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गंगाधार पाण्डेको नेतृत्वमा रहेको अनुगमन टोलीले सुस्ताको बरुवा...

पुरा पढ्नुहोस
माओवादीबाट श्रेष्ठ उपप्रधानमन्त्री बन्ने,मन्त्रालय टुङ्गो लाग्न बाँकी

काठमाण्डाै।नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने हुनुभएको छ। पार्टीको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो।तर मन्त्रालय टुङ्गो लाग्न भने बाँकी छ । श्रेष्ठ राष्ट्रिय सभाका सदस्य हुनुहुन्छ । यसअघि उहाँ...

पुरा पढ्नुहोस