ट्रेन्डीङ्ग

राष्ट्रपतिद्वारा २५ पुसका लागि संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद अधिवेशन आह्वान गरेकी छन।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद भवनमा संघीय संसदको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal