मुख्य समाचार
काठमाडौ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ। उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी...
पुरा पढ्नुहोससुनवल।जिल्ला खेलकुद विकास समितिले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको छ। १३औं राष्ट्रपति रनिङशिल्ड लुम्विनी प्रदेश छनौट प्रतियोगीताको लागी खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल ४ घैयावारी स्थित सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको खानेपानीको फिल्टर ट्याङ्कीमा रहेको एचडिपि प्लास्टिकमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ।गर्मि र सुख्खा मौसममा घैयाबारी जङ्गलमा लागेको आगो सल्किएर...
पुरा पढ्नुहोसरूपन्देही।रूपन्देहीको देवदहमा‘देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिताको अडिसन सम्पन्न भएको छ।केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको हो। अडिसनमा करिव ३८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।पहिलो राउनडमा छनौट भएकाले क्रमश मेगा...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्था बर्दघाट ४ को २२औ साधारणसभा यबम ९औ अधिबेशन अन्तरगत शनिबार नेतृत्व चयनका लागि निर्वाचन भएको छ। १२ पदका लागि खानेपानी संस्थामा ठुला राष्ट्रिय दलको गठबन्धन सहितको प्यानल...
पुरा पढ्नुहोसकाठमाडौँ।सल्यान स्थायी घर भइ काठमाडौँ कोटेश्वर बस्दै आएका नरेश केसीका परिवारले आफ्नो २० महिने छोरा बचाउन अपिल गरेका छन्।छोरा प्रणय स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) रोगबाट पीडित बनेपछि केसी र उनकी पत्नी पद्मा केसीले छोरा...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ। निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताविपरीत मत सर्वेक्षण र चुनावी विश्लेषणसहितका सामग्री सम्प्रेषण गरेकोमा शुक्रबारसम्म २ वटा अनलाइन र...
पुरा पढ्नुहोसपरासी।स्थानीय तहबाट प्रदान गरिने सेवा प्रवाहमा सुशासन,जवाफदेहीता र पारदर्शी विषयमा भ्रष्टाचार बिरुद्धको नागरिक निगरानी समुह नवलपरासीले आज परासीमा अन्तरक्रिया गरेको छ।संस्थाका अध्यक्ष रामजी ज्ञवालीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम...
पुरा पढ्नुहोससुनवल। सुनवल नगरपालिकामा विभिन्न राजनीतिक दलहरुले विभिन्न १२ बुदे माग सहित ज्ञापन पत्र बुझाएका छन।विगत केही दिनदेखी सुनवल नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत सहितका कर्मचारी अभावमा विकास योजना साथै नगरको दैनिक कार्यसञ्चालन,अनुगमन लगायत कार्य प्रभावित...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा(माओवादी केन्द्र)की सांसद छिरिङ ल्हामु लामा तामाङले सरकारसँग खस सभ्यता जोगाउन माग गर्नुभएको छ।बुधबार संसदको शुन्य समयमा बोल्दै सांसद तामाङले खस सभ्यताको संरक्षण र प्रचारका लागि जुम्लामा खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन माग गर्नुभएको...
पुरा पढ्नुहोस









