ब्रेकिंग न्युज

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा इश्वरी जिसी प्रथम, प्रिया काफ्ले दोस्रो

परासी।पश्चिम नवलपरासीमा सम्पन्न विद्यालयस्तरीय माध्यमिक (कक्षा ९-१२) तह वक्तृत्वकला प्रतियोगितामा ग्लोरियस एकेडेमीकी इश्वरी जिसी प्रथम भएकि छन।बुधबार परासीमा गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्रको सबलीकरणमा विद्यार्थीहरूको भूमिका’ शीर्षकमा शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला शिक्षा...

पुरा पढ्नुहोस
रामग्राम–१४ को हडहिया पोखरीमा होमस्टे निर्माण हुने, लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौता

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १४ मा रहेको हडहिया पोखरीमा होमस्टे ९घरवास० निर्माण हुने भएको छ । जसका लागी मङ्गलबार लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री...

पुरा पढ्नुहोस
५ हजार ५०४ जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ।राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८०८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त समक्ष पेश गरेको छ । सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५०(१) बमोजिम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने

दाङ-लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर दिवसलाई तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरेर भव्य रूपमा मनाउने निर्णय गरिएको हो। मुख्यमन्त्री...

पुरा पढ्नुहोस
दाउन्ने सडक अबरुद्द

बर्दघाट। लगातारको वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्द भएको छ ।बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकको सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेकोहो। सडकको करिब ७ मिटर भाग भासिएको छ भने हालै गरिएको ढलान...

पुरा पढ्नुहोस
बर्दघाटमा डायलसिस सेवा सुरु गर्न सहयोग संकलन सुरु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मिर्गौला पीडितका लागि डायलसिस सेवा सञ्चालनको तयारीस्वरूप स्थानीय तहको पहलमा सहयोग संकलन अभियान सुरु गरिएको छ। अस्पतालमा डायलसिस मेसिन उपलब्ध भए पनि सञ्चालनका लागि आवश्यक आर्थिक...

पुरा पढ्नुहोस
रामग्राममा मेयर छात्रवृत्ति कार्यक्रमः गरिब विपन्न परिवारका बालबालिका समेत निजी विद्यालयमा निशुल्क पढ्न पाउने

परासी।गरिब विपन्न परिवारका बालबालिका समेत निजी विद्यालयमा निशुल्क पढ्न पाउने व्यवस्था गरिएको छ । तर यो व्यवस्था पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र मात्र लागु भएको छ । रामग्राम नगर भित्रका साढे दुई सय बालबालिका...

पुरा पढ्नुहोस
सुनवल मेयर कपको राज वडा नम्बर आठ

सुनवल।सुनवल-७ गणेशबस्तीमा सम्पन्न आठौँ मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ८ ले हात पारेको छ। ट्राइबेकरमा वडा नम्बर ८ ले  वडा नम्बर ३ लाई ५ का बिरुद्द ६ गोल गर्दै उपाधि पोल्टामा परेको...

पुरा पढ्नुहोस
उपाधिका लागि वडा नम्बर ३ र ८ भिड्ने

सुनवल।सुनवल नगरपालिका–७, गणेशबस्तीमा जारी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ३ र वडा नम्बर ८ भिड्ने भएका छन।आइतबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ८ ले वडा नम्बर ७ लाई १–० गोलले पराजित...

पुरा पढ्नुहोस
सुनवल-७ चारपालामा रुखले च्याप्दा २ जनाको मृत्यु,३ जना घाइते

सुनवल।आएको हावाहुरीले रुख ढलेर पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा २ जनाको मृत्यु भएको छ।दुर्घटनामा परि मृत्यु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा वयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेको इलाका प्रहरी...

पुरा पढ्नुहोस