पाल्हिनन्दन गाउपालिका

नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउन जोड

सुनवल।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको ऐतिहासिक नन्दनताल संरक्षण र प्रवद्र्धन गर्न लागी पहल थालिएको छ ।पाल्हीनन्दन गाउँपालिकाले जिल्लास्थित सरोकावालाहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नन्दन तालको संरक्षण र ताललाई पुरानै स्वरुपमा फर्काउने सन्दर्भमा छलफल गरेको...

पुरा पढ्नुहोस
पाल्हिनन्दन:हत्यामा संलग्न आरोपित तीन जना पक्राउ

परासी।पश्चिम नवलपरासी प्रहरीले पाल्हीनन्दन गाउँपालिका-५ का रोशन भन्ने सुर्यकुमार बढईको हत्यामा संलग्न आरोपित तीन जनालाई पक्राउ गरेको छ।मृतक सुर्यकुमारको हत्या गत साउन १४ गते राति घाँटी काटेर हत्या गरिएको थियो।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका...

पुरा पढ्नुहोस
पाल्हिनन्दनबाट ६ लाख बराबको चिनी बरामद

परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट प्रहरीले १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले पाल्हिनन्दन ५ गेर्मामा छापा मार्ने क्रममा एक सय ४९ बोरा चिनी बरामद गरेको हो । ५ लाख...

पुरा पढ्नुहोस
निजामती ऐन नसच्याए स्थानीय तहका कर्मचारीहरुले शशक्त आन्दोलन गर्ने

सुनवल । पश्चिम नवलपरासीका स्थानीय तहमा कार्यरत कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ध्यानाकर्षणपत्र बुझाएका छन। सरकारले तयार गरेको संघीय निजामती कर्मचारी ऐन मस्यौदालाई सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा स्थानीय...

पुरा पढ्नुहोस
नक्कली जग्गा धनी बनाई ३२ विघा जग्गा विक्री,स्थानीय आन्दोलित

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा ३२ विघा नक्कली जग्गा धनी बनाई बिक्रीवितरण गरेको भन्दै स्थानीयले आन्दोलन गरेको छन।साबिकको सनई गाविस ८ ख कि.नं.१२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का...

पुरा पढ्नुहोस
शिक्षक महासङ्गद्वारा शिक्षा बिकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

परासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...

पुरा पढ्नुहोस
महगी बढेको भन्दै बजार अनुगमन गर्न माग

परासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...

पुरा पढ्नुहोस
विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
नवलपरासीमा आँखामा संक्रमण भएका बिरामी बढे

परासी । पश्चिम नवलपरासीमा आँखा पाक्ने भाइरल रोगको समस्या बढेको छ । जिल्लाको रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सुनवल क्षेत्रमा आँखामा संक्रमण भएका बिरामी बढेका छन ।   विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक १ सयभन्दा बढी...

पुरा पढ्नुहोस
पाल्हिनन्दनको रामजानकी मन्दिरका पुजारीलाई चक्कु प्रहार गरि लुटपाट

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-२ स्थित भक्सीपुरमा रहेको रामजानकी मन्दीरका पुजारी जयसराज पाण्डे चक्कु प्रहार भएको छ ।मंगलबार दिउँसो साढे ३ बजे अन्दाजी ५५ वर्षीय पुजारी पाण्डेको टाउकोमा चक्कु प्रहार घाइते बनाइ मोबाइल...

पुरा पढ्नुहोस