गण्डकी प्रदेश

राज्यको निरिहताले वेपत्ताको खोजी भएन:नेकपा केन्द्रिय आस्था

पोखरा।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रिय सदस्य सावित्रा दुरा(आस्था)ले राज्यको निरिहताले वेपत्ताको खोजी नभएको बताइन।नेकपा कास्की लगायत संयुक्त जबस मोर्चाले आयोजना गरेको जनयुद्धका वेपत्ता योद्दा पुर्ण पौडेलको खोज सभा कार्यक्रम आस्थाले उक्त कुरा बताएकी...

पुरा पढ्नुहोस
कांग्रेस कास्की पार्टी कार्यलयमा तालाबन्दी

कास्की।नेपाली कांग्रेस कास्की जिल्ला पार्टी कार्यलयमा कार्यकर्ताले तालाबन्दी गरेका छन।पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेसका कार्यकर्तालाई अपमान हुने...

पुरा पढ्नुहोस
वालिङमा जीप दुर्घटना बालक सहित पाँचको मृत्यु,६ जना घाइते (नामावलीसहित)

स्याङ्जा।स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५...

पुरा पढ्नुहोस
वालिङ:स्थानीय उत्पादनको बजारीकरणका लागि‘कोसेली घर’

वालिङ।स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग...

पुरा पढ्नुहोस
वालिङ: ७५० मिटर लामो सिञ्चाई कुलो निर्माण

वालिङ।स्याङ्जाको वालिङ ७ मा भोटेखोरिया बाहुनधारा सिञ्चाई पक्की कुलो निर्माण गरिएको छ । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कुलो निर्माण गरिएको हो । गत माघ १० गतेबाट उपभोक्ता समिति र स्थानीयको जनश्रमदानमा निर्माण शुरु...

पुरा पढ्नुहोस
वालिङमा पाँच वर्षमा ६१ कानून निर्माण

वालिङ।स्याङ्जाको वालिङ नगरपालिकाले पाँच वर्षको अवधिमा ६१ वटा कानून बनाई लागू गरेको छ।संघीय संरचनाको शुरुवातसँगै स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग नबाझिने गरी आँफै कानून बनाएर लागू गर्न पाउने भएपछि वालिङ नगरपालिकाले ६१ वटा...

पुरा पढ्नुहोस
वालिङमा अर्गानिक अचारको व्यवसायीक उत्पादन र बिक्रि शुरु

चैत २३,वालिङ।वालिङमा अर्गानिक अचारको व्यवशायीक उत्पादन र बिक्रिबितरण शुरु गरिएको छ । ‘आमाको हात घर-घरको स्वाद’ भन्ने मुलमन्त्रका साथ वालिङमा अर्गानिक अचारघर सञ्चालनमा ल्याईएको हो । अचारघरको शुभारम्भ गर्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्थानीय उत्पादनको प्रयोग...

पुरा पढ्नुहोस
स्याङ्जामा निर्माणाधीन पुलबाट खस्दा ८ घाइते

स्याङ्जा।स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको निर्माणाधीन दामाचौर रामपुर जोड्ने पुलबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बाराका राम निवास कुमार पटेल, रौतहटका प्रेम धन पटेल, भारत बिहारका धनन्जय ठाकुर, सोही...

पुरा पढ्नुहोस
वालिङका नवउद्यमी र कोरोना प्रभावितलाई नगद अनुदान

वालिङ।कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ। रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले...

पुरा पढ्नुहोस
मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्छौं:गल्याङ्ग नगरप्रमुख अधिकारी

गल्याङ।गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मासुमा पनि उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्न लागिएको बताउनुभएको छ। उहाँले मासुमा उत्पादनका आधारमा अनुदान दिन कार्यविधि बनाउन लागिएको जानकारी दिनुभयो। बुधबार भएको नेपाल व्यवसायिक बाख्रापालक महासंघ,स्याङ्जाको दोश्रो जिल्ला अधिबेशनको...

पुरा पढ्नुहोस