स्थानीय समाचार

महाकवि देवकोटा क्याम्पसको १२ औं सभा सम्पन्न

सुनवल।महाकवि देवकोटा क्याम्पसको १२ औं सभा सम्पन्न भएको छ।महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य खड्क वस्नेतको प्रमुख आतिथ्यतामा १२ औं सभा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो। वि.स २०६१...

पुरा पढ्नुहोस
सुनवल औधोगिक व्यापार मेला-२०७९ आजदेखी सुरु

सुनवल।कृषि,पर्यटन र व्यापार राष्ट्र निर्माणकोे बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा आजदेखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ। उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुनवल हाटवजार स्थालमा मेला संचालन भएको हो। व्यापार...

पुरा पढ्नुहोस
निःशुल्क र गुणस्तरीय शिक्षा, स्वास्थ्य र कृषि बीमाको व्यगस्था गर्न जसपा नवलपरासीको माग

परासी।जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले कृषि, शिक्षा र स्वास्थ्यलाई मूख्य प्राथमिकता दिन स्थानीय तहसँग माग गरेकोे छ । जसपाले आज जिल्ला समन्वय समितिमार्फत जिल्लाका सातै स्थानीय तहलाई उक्त क्षेत्रमा प्राथमिकताका साथ योजना सञ्चालन गर्न...

पुरा पढ्नुहोस
रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा संघीय मन्त्री प्रधानलाई स्वागत तथा बधाई ज्ञापन

परासी।नेपाल सरकारका नवनियुक्त कानून,न्याय तथा संसदीय मामिला मन्त्री ध्रुबबहादुर प्रधानलाई गृहजिल्ला पश्चिम नवलपरासीमा भव्य स्वागत गरिएको छ। पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट निर्वाचित मन्त्री प्रधान मन्त्री नियुक्ती भएपछि पहिलो पटक गृहजिल्ला आएको अवसरमा उहाँको...

पुरा पढ्नुहोस
सुनवलमा प्रथम बिग बुद्द कप फुटबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा आज देखी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ।विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज...

पुरा पढ्नुहोस
प्रथम बिग बुद्द कप नकआउट फुटवल प्रतियोगिता माघ ९ गतेदेखि सुनवलको बिसासयमा हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा  माघ ९ गतेदेखि प्रथम बिग बुद्द कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।सुनवल नगरपालिकाको वडा नम्बर ६ खेल मैदानमा हुने खुल्ला पुरुष...

पुरा पढ्नुहोस
२ लाख ७२ हजार बराबरको कपडा बरामत

परासी।भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेका २ लाख ७२ हजार नवलपरासी प्रहरीले कपडा बरामत गरेको छ।राष्ट्रीय अनुसन्धान कार्यलय परासी र प्रहरी चौकी गेर्माको संयुक्त टोलीले आइतबार बिहान साडे ७ बजेको समयमा पाल्हिनन्दन ५ गर्माबाट...

पुरा पढ्नुहोस
रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देवकोटा नमुना मा.वि प्रथम

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा स्थित महाकवि देवकोटा नमुना मावि गत माघ ४ गतेदेखि संचालित दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।सुनवल नगरपालिका भित्रका २३ मावि सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा...

पुरा पढ्नुहोस
गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क पौष्टिक आहार बितरण

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई निःशुल्क पौष्टिक आहार उपलब्ध गराएको छ । नगर भित्रका गर्भवति तथा सुत्केरी महिलाहरको पोषणको अवस्था सुधार गरी कुपोषणमुक्त नगरपालिका बनाउने उद्देश्यले नगरपालिकाले पहिलो पटक...

पुरा पढ्नुहोस
बर्दघाटमा आलोलागी हुदा १ लाख बराबरको क्षेती

बर्दघाट।गए राति पश्चिम नवलपरासी बर्दघाट ५ स्थित मधुसुधन भण्डारीको घर नजिकै रहेको परालको टौवामा आलोलागी हुँदा काठ पराल जलेर एक लाख वरावरको क्षति भएको छ।बुधबार साँझ सवा ७ मा लागेको आगो स्थानिय, दमकल र...

पुरा पढ्नुहोस