सुस्ता गाउपलिका
परासी।पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।जिल्लाको बर्दघाट नगरपालिका-५ बण्डाखोलामा बाइक दुर्घटना हुँदा सुस्ता गाउपालिका-२ का ओमनारायण चौधरीको मृत्यु भएको हो। बाइक अनियन्त्रित भइ घाइते भएका ओम नारायणको उपचारका लागि मेडिकल कलेज...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा रगत अभाव भएको छ।रगतको माग बढ्दै गएको र रक्तदाता कम हुँदा रगत अभाव भएको हो।जसका कारण कतिपय बिरामीलाई आवश्यक परेको बेला तत्कालै रगत उपलब्ध गराउन नसकिएको रक्तसञ्चार केन्द्र परासीले जनाएको छ। अहिले दैनिक...
पुरा पढ्नुहोसपरासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ। जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको नारायाणी नदिमा नदिजन्य पदार्थको दोहन भएको छ। प्रहरी प्रशासन र स्थानीय सरकारको मिलिमतोमा सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा पर्ने नारायाणी नदिमा नदिजन्य पदार्थको चोरी निकासीमा भैरहेको स्थानियले बताए...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको शैक्षिक अवस्था निराशाजन देखिएको छ।आधारभूत तह कक्षा ८ उत्तिणर् परीक्षा-२०७९ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निराशाजनकसँगै खस्कदो देखाएको हो। जिल्लाका सात वटै स्थानीय तहहरुले सञ्चालन गरेको कक्षा ८ को परीक्षाको नतिजा अनुसार जिल्लाभरबाट कुल...
पुरा पढ्नुहोससुस्ता।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञसुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो। नवलपरासी...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले कृषकलाई व्यवसायिक उत्पादनतर्फ अग्रसर गराउने उद्देश्यले कृषक पाठशाला संचालन गरी तरकारी लगाउन सिकाइएको छ।सुस्ता गाउँपालिका वडा नम्बर ३ मा अवस्थित फेनहरा थारुटाेलका कृषक समूहलाई तरकारी बाली लगाउने तरिकाबारे तरकारी बालिमा...
पुरा पढ्नुहोसपरासी।चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ। बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।सुस्ता...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता स्थिति गण्डक नहरमा हाम फाली ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।वेपत्ता हुनेमा सुस्ता २ महलबारी बस्ने तिर्थराम थारुको श्रीमती प्रतिमा थारुले आफ्ना दुई छोरा क्रिश थारु र सुमित थारुलाई समेत...
पुरा पढ्नुहोससुस्ता ।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले १२ औं गाउँ सभा सम्पन्न गरेको छ।सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षयतामा,लुम्बिनी प्रदेश सभा सदस्य माननीय देवकरण प्रसाद कलवार (सन्तु)को प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति पश्चिम...
पुरा पढ्नुहोस