साहित्य

मलाई नेता बन्ने हुटहुटि चल्यो:मुक्ति

पाल्पा । मलाई नेता बन्ने हुटहुटि चल्यो मेरो घरमा अभाव र भाेकमरि थियोे तर आएर भन्दियाे अभाव र भाेकमरिलाई परिपुर्ति गर्ने आन्दोलन मार्फत लडेर मात्रै प्राप्त हुन्छ मेरी आमा विरामि थिईन् हामी भेटाउन चाहान्थेउ आमालाई...

पुरा पढ्नुहोस
मलाइ मैँ जस्तै बन्न मन छ

कविता मलाइ मैँ जस्तै बन्न मन छ मलाइ कहिले नगएको गाउँ जान मन छ, कहिले नभेटेका मान्छेहरु भेटेर उनिहरुको जीवन हेर्न मन छ! उनिहरुसङ्ग केही दिन सङ्गै बिताउन मन छ! मलाइ फेरि हेर्नु छ कि, सम्बन्धहरु दोहोरो हुन्छन् कि हुदैनन्...

पुरा पढ्नुहोस
च्यातिदिँउ भ्रमको साम्राज्य-प्रेमिला राइ

च्यातिदिँउ भ्रमको साम्राज्य उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो गीतको छाती टेकेर उभिनेहरू आज सत्ताको सोपानमा विराजमान छ । हिजो स्वतन्त्रताको कविता लेख्नेहरू आज पनि उस्तै कविता लेखिरहेछन् कोरिरहेछन् उहीँ उत्पिडित...

पुरा पढ्नुहोस
आमा-पवन

(१) आमा ! खै कुन शब्दले बयान गरु म तिम्रो खै कसरी भुलु र म त्यो न्यानो स्पर्श तिम्रो तप तप ती आशु अनि खुनका भेलहरु मा कसरी तिरु दुध अनि नौ महिने भाडा तिम्रो। (२) आमा तिमीलाइ बेथा लागेर...

पुरा पढ्नुहोस
गोकुल र नारायण काजिको सम्वाद मुक्तकबाट- पवन ✍️

(१) तिम्रो दुई ,मेरो सत्तरि मात्र अङ्क फरक छ तिमी प्रवक्ता , म स. मन्त्री बाटो फरक छ पिर नलेउ मित्र अडियो बाहिर आए पनि हामी लाई स्वयं प्रम कै एक झलक छ । (२) राजीनामा दिने...

पुरा पढ्नुहोस
नोट सार्न छ

मंसिर १९ काठमाडौ । हिजो एउटा साथि सँग अनलाइनमा कुरा हुँदै थियो। “के गर्दै छौ ?” रिप्लाई आयो- “नोट सार्दै छु।”हामी स्कुल, कलेजमा पढ्दै गर्दा शिक्षकले भनेको सुन्ने, बुझ्ने, अभ्यास गर्ने...

पुरा पढ्नुहोस
उल्लासमय मेरो साथी-मुक्ति गैरे

उल्लासमय मेरो साथी” त्यो एउटा उमङ्गकाे उल्लासमा हुर्किएकाे मेरो जीवन । केही ति उल्लासमय खुशी पाउदा काटिन मँ रिवन ।। कहिलेकाहीँ यहीँ उल्लासमय खुशी हाेकि जस्तो लाग्थ्यो । अर्को गति चल्यो फेरि त्यो उल्लासमय खुशी कता भाग्याे ।। गति...

पुरा पढ्नुहोस
पवनका ५ मुक्तक

(१) लाखौं सपनाहरु बासी हैन अझै ताजी थिए सपना बोक्नेहरु खोला वारि अनि पारी थिए आलो घाउहरुमा मलाम पट्टि लागाइदिने हरु दिन प्रती दिन तर्की तर्की कतै टाढिदै थिए। (२) जसले ल्यायो सुनौलो बिहानी उसको यस्तो हालत किन झुटा आश्वासन दिई...

पुरा पढ्नुहोस
जागौं कमरेड जागौं-दिपेन्द्र सिह ऐरी

जागौं कमरेड जागौं एक साथ जागौं संगठन बनाऔं जागौं कमरेड जागौं, यो गरिबहरुको संगठन मजदुरहरुको संगठन दुखि हरुको संगठन भोकाहरुको संगठन, हामी सबै मिलेर बनाऔं संगठन, जागौं कमरेड जागौं हामीले कश्ट नगरी धान कसरी फल्थे, हामीले धान नलगाई भखारी कसरी भर्थे, या पेट भर्न गार्‍हो छ उ...

पुरा पढ्नुहोस
कविता मृत्यु- प्रचण्ड गौतम

कविता ✍️ मृत्यु कालो अँध्यारो रातमा भयानक डरलाग्दो एउटा सत्य मृत्युको रूपमा उभिएर बसेको छ र हरेक पल हरेक समय मान्छेहरुलाई तड्पाई तड्पाई डसिरहेको छ। एक छिन सोच्नुहोस् त कहाँ भेटाउनु भएन मृत्यु कहीँ पहिरो गएर पुरिएको छ बस्ती हो त्यहाँ मृत्यु पुगेको छ जहाँ भोकले र...

पुरा पढ्नुहोस