ट्रेन्डीङ्ग

धार्मिक सहिष्णुता कायम गर्ने बिश्व हिन्दु महासंघको माग

परासी । नेपालमा धार्मिक सहिष्णुता कायम राख्न बिश्व हिन्दु महासङ्घ नवलपरासीले माग गरेको छ । पछिल्लो समय धरानमा घटेको घटानातर्फ इन्कित गर्दै महासङ्घले धार्मिक सहिसुणतामा खलवल हुने खालका गतिविधिहरु बन्द गर्न माग गरेको हो ।

देशमा धार्मिक सहिष्णुता कायम गर्न माग गर्दै सोमबार परासीको बुद्धचोक देखी जिल्ला प्रशासन सम्म पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र भाइएको अध्यक्ष मान बहादुर थापाले बताए ।

 

थापा भन्ने” देश कानुन अनुसार चल्नु पर्छ । कानुनको बिपरित धार्मिक सहिष्णुतामा आच आउने काम गर्नेलाई राज्यले कानुनी बाटोमा ल्याउनु पर्छ ।”

देशको सबिधान र कानूनले पनि खुले आम धर्म परिर्वतन गराउने र राष्ट्रिय जनवारको हत्या गर्ने कार्यलाई दण्डनिय अपराध मानेको भन्दै सरकार समक्ष कारवाहीको माग गरिएको गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal