ट्रेन्डीङ्ग

दैलेखमा विप्लव नेकपाको जनप्रदर्शन

माघ ७ दैलेख ।
विप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेताकार्यकर्ताको पक्राउको बिरुद्दमा दैलेख जिल्लाको विभिन्न ठाउँमा जनप्रदर्शन सहित बिरोध सभा कार्यक्रम सम्पन्न गरेको छ ।

दैलेख जिल्ला पार्टीले प्रदर्शनमा केपिकाे सामाजिक दलाल सरकार मुर्दावाद,एकिकृत जनक्रान्ति जिन्दावाद,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,सम्पूर्ण राजवन्दीहरु रिहा गर लगायतका नारा सहित प्रदर्शन भएकाे जानकारी जिल्ला ईन्चार्ज दिपेन्द्रले दिनु भयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal