समाचार
राजन भट्टराई असार १२ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न १ मालुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गा लाई स्याङ्जा समाज जापानको तर्फबाट सहयोग प्रदान गरिएको छ। सामाजिक अभियान्ता एवम् स्थानीय युवा नेता खगेन्द्र भण्डारीको...
पुरा पढ्नुहोसअसार १३ बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अग्रभागीय सङ्गठन युवा सङ्गठन नेपाल रूपन्देहीले बुटवलको रानीगन्जस्थित तिनाउ किनारामा रहेको गोपिलाल सापकोटा र मायादेवी सापकोटाको घर निर्माण गरी शुक्रबार हस्तान्तरण गरेको छ। कार्यक्रममा नेकपा...
पुरा पढ्नुहोसअसार १० गल्याङ । स्याङ्जाको नवौं नगरसभा विहीबार सम्पन्न भएको छ । स्वास्थ्य सेवा र कृषि क्षेत्रलाई प्राथमिकता दिदै गल्याङ नगरपालिकाको नगर सभा सकिएको हो । नगरसभामा नगरपालिका प्रमुख भुपराज अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,वालिङ,९ असार । स्याङ्जाको वालिङ नगरपालिकाको आज सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ७८ करोड १४ लाख ७६ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम...
पुरा पढ्नुहोसपाल्पा संवाददाता ,असार ९ जेठ । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले गत जेठ ३१ गते देखि लगातार ६ गते सम्म परेको भिषण बर्षात कारण घर पुर्ण क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई राहत वितरण गरेको छ...
पुरा पढ्नुहोसपरासी, ८ असार । बेलासपुर कृषक समूह नवलपरासीद्धारा कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ । समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो गाउँपालिकाका वडा २,...
पुरा पढ्नुहोसउमेश बि.क , असार ६ नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण वितरण गरिएको छ । सरावल विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा वडा नम्बर ६ का...
पुरा पढ्नुहोस#लोकसेवा विशेष:महत्त्वपूर्ण प्रश्नोत्तर 1.युरोकप 2020 मा कति रास्ट्रको सहभागिता रहेको छ? – 24 2.अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालय कहाँ छ ? -लुसेन स्विजर्ल्यान्ड 3.सगरमाथाको उचाइ कति फिट रहेको छ? र नयाँ उचाइ कहिले सार्वजनिक गरियो? – 29031.69 फिट (8848.86m) –...
पुरा पढ्नुहोससागर पौडेल,असार ५ सुनवल । पश्चिम् नवलपरासीको सुनवल नपा ४ तुरिया गाउँमा तुरिया घोला जुनेली डाडा युवा क्लब गठन भएको छ । “हामी बन्छौ गाउँलाई बनाउछौ” भन्ने मुल नारा बोकेर स्थापना गरेको क्लबले समाजमा भएका समस्यालाई...
पुरा पढ्नुहोसतोलाकान्त बगाले वालिङ, ४ असार । स्मार्ट नगरको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार-स्मार्ट सिटी वालिङ निर्माणका...
पुरा पढ्नुहोस