ट्रेन्डीङ्ग

नकुल ढकाल नवीनको महारानीको माईती यात्रा गित सार्बजनिक

सागर पौडेल नवलपरासी। पछिल्लो समय नेपालि गित सङ्गीत को बजारमा तिजका गित आउने क्रम जारी रहेको छ । कतिपय तिजका गित नाच्ने खालका छन,भने कतिपय मर्मस्पर्शी छन ।

पछिल्लो समयमा दुखका गित भन्दा गायक कसरी भाईरल हुने भन्ने खालका गित बजारमा निस्किरहेका छन ।दिनहु ५-७ ओटा तिजका गित बजारमा आउने गर्दछ तर तिजको झल्को मेटिने गित भने निकै कम आउने गर्दछन ।

गायक तथा सर्जक नकुल ढकाल नवीनको महारानीको माइती यात्रा भन्ने बोलको गित सार्वजनिक भएको छ ।
नकुल ढकाल नवीन,रबि कार्की,निरा के.शि,पार्बती जि. सि,बिनिता पौडेल सुबेदिको आवाजमा सजिएको गितको लय शब्द नकुल ढकाल नवीन को रहेको छ ।

पुरुषोत्तम भण्डारी( पुर्खे बा ), अनु पराजुली ,माया गिरि , बर्षा क्षेत्री , नकुल ढकाल नवीन, लाई भिडियोमा देख्न सकिन्छ । नकुल ढकाल नवीन को अफिसियल युटुब बाट बजारमा आएको गित लाई समाजमा आफ्नि छोरी र बुहारी लाई एकै नदेख्ने काखा र पाखा गरेको देख्न सकिन्छ । भिडियो:

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?