ट्रेन्डीङ्ग

Advertisment

SKIP THIS

नकुल ढकाल नवीनको महारानीको माईती यात्रा गित सार्बजनिक

English English Nepali Nepali

सागर पौडेल नवलपरासी। पछिल्लो समय नेपालि गित सङ्गीत को बजारमा तिजका गित आउने क्रम जारी रहेको छ । कतिपय तिजका गित नाच्ने खालका छन,भने कतिपय मर्मस्पर्शी छन ।

पछिल्लो समयमा दुखका गित भन्दा गायक कसरी भाईरल हुने भन्ने खालका गित बजारमा निस्किरहेका छन ।दिनहु ५-७ ओटा तिजका गित बजारमा आउने गर्दछ तर तिजको झल्को मेटिने गित भने निकै कम आउने गर्दछन ।

गायक तथा सर्जक नकुल ढकाल नवीनको महारानीको माइती यात्रा भन्ने बोलको गित सार्वजनिक भएको छ ।
नकुल ढकाल नवीन,रबि कार्की,निरा के.शि,पार्बती जि. सि,बिनिता पौडेल सुबेदिको आवाजमा सजिएको गितको लय शब्द नकुल ढकाल नवीन को रहेको छ ।

पुरुषोत्तम भण्डारी( पुर्खे बा ), अनु पराजुली ,माया गिरि , बर्षा क्षेत्री , नकुल ढकाल नवीन, लाई भिडियोमा देख्न सकिन्छ । नकुल ढकाल नवीन को अफिसियल युटुब बाट बजारमा आएको गित लाई समाजमा आफ्नि छोरी र बुहारी लाई एकै नदेख्ने काखा र पाखा गरेको देख्न सकिन्छ । भिडियो:

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal