समाचार

देवदहमा माघ ३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

देवदह।आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ। केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा प्रतियोगिता सम्पन्न...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप: सम्झना एफसी सेमिफाइनलमा

पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा सम्झना युवा क्लब हर्दिया सेमीफाईनलमा प्रवेश गरेको छ । दोश्रो क्वाटरफाइनलमा खेलमा सम्झना युवा क्लबले सनराइज युवा क्लब बडेरालाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनलमा...

पुरा पढ्नुहोस
जेनिथ निलो सेमिफाइनलमा प्रवेश

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा जारी जेनिथ युवा कपको पहिलो क्वार्टरफाइनल खेलमा जेनिथ निलोले सिभपुर एफसीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।खेलको २०औं मिनेटमा निशान्त न्यौपानेले जेनिथ निलोलाई अग्रता दिलाए। तर सिभपुर एफसी...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:पेनाल्टी सुटआउटमा सिद्धार्थ एफसीको रोमाञ्चक जित

सुनवल।नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको आठौं दिनको खेलमा सिद्धार्थ एफसीले मनकामना एफसीलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहज जित हात पारेको छ। खेल निर्धारित समयमा २-२ को बराबरीमा टुंगिएको थियो। पहिलो...

पुरा पढ्नुहोस
शितलहरका कारण बर्दघाटका विद्यालयहरू बिदा

परासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताए ।सोमबार रातिदेखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ।शितलहरले गर्दा...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:सुनवल एफसी बिजयी

सुनवल। पश्चिम नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगिताको सातौं दिन सुनवल एफसीले नेपाल प्रहरी विशेष सुरक्षा गणलाई १-० ले पराजित गरेको छ।खेलको एकमात्र निर्णायक गोल मनिश चौधरीले गरेका थिए।उत्कृष्ट खेलका सुननवल एफसीका...

पुरा पढ्नुहोस
प्रथम जेनिथ कप:वार्ड नं ३ सुनवलले शानदार जित

नवलपरासीको सुनवलमा जारी प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा वार्ड नं ३, सुनवलले शानदार जित हासिल गरेको छ। योङ्ग बोइज एफ.सी., खैरेनी, रुपन्देहीलाई ३-२ को गोलअन्तरले हराउँदै सुनवलले क्वाटरफाइनल चरणमा स्थान सुरक्षित गरेको हो। खेलको सुरुवातमै...

पुरा पढ्नुहोस
सहकारी पीडितलाई पैसा फिर्ता दिनुपर्छ

बर्दघाट।संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले पीडकको सम्पत्तिबाट सरकारले असुल गरि सहकारी पीडितको रकम फिर्ता दिनुपर्ने बताए।साना किसान कृषि सहकारी संस्थाको रजत जयन्ती कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
रामग्रामबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध(ब्राउन सुगर)जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नं. १७ का १९ वर्षीय परिक्षित यादव र २२ वर्षीय बिरु तेली रहेका छन। शनिबार रामग्राम नगरपालिका वडा नं....

पुरा पढ्नुहोस
सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.२ बत्रौलीमा शनिबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. ५ का १८ वर्षीय दीप प्रजापति...

पुरा पढ्नुहोस