समाचार

डाइभर्सन बगाउदा नारायाणगढ-बुटवल सडकखण्ड अवरुद्ध

नवलपरासी।गएराती देखि परेको अबिरल वर्षाको कारण खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाउदा नारायाणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। पुर्बी नवलपरासीको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने सडक खण्डमा ३ वटा डाईभर्सन बगाएपछि सडक राजमार्ग पुर्णरुपमा...

पुरा पढ्नुहोस
गल्याङमा सुरक्षित आप्रवास परियोजनाको अभिमुखिकरण सम्पन्न

गल्याङ।गल्याङमा सुरक्षित आप्रवासन(सामी)परियोजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित बैदेशिक रोजगारीका क्षेत्रमा काम गरिरहेको सामी परियोजनाले गल्याङ नगरपालिकाको कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरु प्रसाद भट्टराईले...

पुरा पढ्नुहोस
सुनवलमा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनवल।सुनवलमा वैदेशिक रोजगार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ।ईन्द्रेणी समाजिक विकास मञ्चका उपाध्यक्ष एवं सामि फोकल पर्सन सावित्रि पौडेलको अध्यक्षता तथा सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख...

पुरा पढ्नुहोस
चट्याङ लागेर रुपन्देहीका ४५ बर्षीय रामनाथको मृत्यु

रुपन्देही।रुपन्देहीमा बर्षासँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  सियारी गाउँपलिका-२ का ४५ बर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय प्रवक्त्ता नवारंत्त पौडेलले जानकारी दिनु भयो । उहाका अनुसार  मगलबार  बिहान खेतमा काम...

पुरा पढ्नुहोस
काठमाडौँमा माइक्रोबसको ठक्करबाट स्याङ्जाका देउकुमार सेनको मृत्यु

काठमाडौँ।काठमाडौँको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस)को ठक्करबाट एकजनाको मृत्यु भएकोे छ।काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा२ख १२३१ नं को माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२...

पुरा पढ्नुहोस
अविरल बर्षाका कारण बुटवल-पाल्पा सडक अवरुद्ध

पाल्पा।निरन्तर वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकमा मंगलवार बिहानैदेखि यातायात अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको माथिल्लो सिद्धबाबा नजिक माथिबाट सडकमा पानीको ठूलो भेल खसेको छ।पानीको भेल खस्दा सवारी साधन ओहोर दोहोर...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संगठनको ध्यानाकर्षण पत्र,महाधिवेशन स्थगन गर्न माग

काठमाडौ।अखिल नेपाल शिक्षक संगठनले शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघलाई महाधिवेशन स्थगन गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ।संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक र महासचिव रमेश रुपाखेतीद्वयको हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ”नेपाल शिक्षक महासंघको...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)को चौथो बैठकका निर्णय सार्वजनिक

काठमाडौं।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले यही असार ११ र १२ गते बसेको संगठनको चौथो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ। संगठनका अध्यक्ष प्रकाश शाहीको अध्यक्षता र पार्टी प्रवक्ता प्रकाण्ड प्रमुख अतिथि,पार्टी केन्द्रीय सदस्य तथा...

पुरा पढ्नुहोस
वित्तीय शिक्षा तथा व्यवसायीक साक्षरता कार्यक्रमको सुनवलमा शुभारम्भ

सुनवल।कृषि बिकास बैकको आयोजनामा वित्तीय शिक्षा तथा व्यवसायी सारक्षरता कार्यक्रम सुनवलमा सुभारम्भ भएको छ। कृषि विकास बैंक शाखा कार्यलय परासीको आयोजना एवं दियालो कृषि सहकारीको समन्वयमा सुनवल नपा वार्ड नं ३ र ५ का कृषकहरूलाई”वित्तीय...

पुरा पढ्नुहोस
ठुला सवारि साधनले सडक बिगारेको भन्दै सडक अबरुद्ध

सुनवल।पश्चिम् नवलपरासीको सुनवल-३ देवकोटा चोकका स्थानिय बासिले आज विहान सडक अबरुद्ध गरि सवारी आवागमनमा रोक लगाएका छन। ठुला सवारी साधन तथा ह्यावी टिप्पर र ट्रक जस्ता मालबाहक साधनले सडक विगारेको,सडकमा धुलो अत्यधिक भएकोले दिउँसै झ्याल...

पुरा पढ्नुहोस