लुम्बिनी प्रदेश

नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जनएकता अभियान सुरु

रमेश प्याकुरेल,पुष २ बर्दिया ।नेपाल कम्युनिष्ट पार्टी बर्दिया जिल्ला को बासगढि नगरपालिका वडा नं २ बेतनि बाट जनएकता अभियान सुरु भएको छ । वैज्ञानिक समाजवादको लागि जनमत जनमतसंग्रहको लागि जनएकता अभियान भन्ने मुल नाराका साथ...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एक महिने एकिकृत जनजागरण अन्तर्गत २ नं. कमानको अभियान उद्घाटन

अयन विश्वकर्मा, पुस २ अर्घाखाँचि । नेपाल कम्युनिस्ट पार्टि अर्घाखाँचीको गत २८ गते बसेको बैठकको निर्णय अनुसार २ नम्बर कमान अन्तर्गत नविन खड्काको कमान्डमा एक महिने एकीकृत जनजागरण अभियान आज मालारानीको गोखुङ्गाबाट उद्घाटन भएको...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन लुम्बिनी प्रदेशको दोस्रो पुर्ण बैठक सम्पन्न

पुस २ बुटवल ।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । बैठकले बुटवलमा हुने राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्नका लागी विभिन्न विभागहरु...

पुरा पढ्नुहोस
उत्पादनको खाका बनाउदै संकल्प बहुउदेश्शीय सहकारी

बर्दघाट , पुस १ ।संकल्प बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट – ४ को १३ साधारणसभा सम्पन्न भएको छ । सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । साधारण सभा उद्घाटनमा बोल्दै बर्दघाट नगरपालिका सहकारी...

पुरा पढ्नुहोस
एमसीसी खारेज लगायतको माग सहित मोर्चाले पठायो  प्रधानमन्त्रीलाई ज्ञापन पत्र

२९ मंसिर ,पाल्पा । मगर मुक्ति मोर्चा नेपालले एकै दिन देशभरबाट जिल्ला प्रशासन कार्यालय मार्फत एमसीसी खारेज लगायत समसामयिक बिषयमा ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पाल्पा जिल्लाबाट पनि प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त...

पुरा पढ्नुहोस
सिहदरबारको अघिकार जनताको बीचमा आयो:आचार्य

अनिल नेपाली ,अर्घाखाँची २८ मसिर । लुम्बिनी प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले सिहदरबारको अघिकार जनताको बीचमा आएको बताउनुभएको छ । मगलबार मालारानी गाउँपालिकाको प्रशासकिय भवनको एक कार्यक्रमका बीचमा उद्घाटन गदै अर्घाखाँची...

पुरा पढ्नुहोस
सवारीचालक आफै सवारी दुर्घटनामा परी मृत्यु भएपछि साथीहरुद्धारा परिवारलाई आर्थिक सहयोग

रमेश कुमार भुसाल,मंसिर २८,सुनवल। होङशी सिमेन्टमा कार्यरतर टिप्पर चालकहरुले टिप्पर दुर्घटनामा परी ज्यान गुमाएका तुफानी कंवर योगीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । होङशी सिमेन्टमा कार्यारत ४ सय ४३ जनाबाट आर्थिक सहयोग गरि रु १...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)रोल्पाद्वारा बिधालयको प्राचार्य र लेखा कार्यकक्षमा ताला

२६ मंसिर,रोल्पा  । विप्लप निकटअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी रोल्पाले बाल कल्यायण नमुना मविको प्रधानाध्यापक र लेखा कार्यकक्षमा ताला लगाएको छ । लिबाङमा रहेको बाल कल्याण नमुना माध्यमिक विद्यालयले शिक्षा नियमावाली बिपरीत काम...

पुरा पढ्नुहोस
नेकपाको अन्तक्रिर्या कार्यक्रम सम्पन्न,प्रगतिशील संयुक्त सरकार बनाउन सहमत

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी,जिल्ला समिति पाल्पाले अायाेजना गरेको कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादका लागि जनमत संग्रह बिषयक अन्तक्रिर्या कार्यक्रम पाल्पाकाे सदरमुकाम तानसेन पाल्पा उद्योग बाणिज्य संघकाे सभाहलमा राखेको...

पुरा पढ्नुहोस
स्वास्थ्य कार्यालय नवलपरासीका नवआगन्तुक कार्यालय प्रमुख पन्थीलाई स्वागत

परासी, २३ मंसिर । स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख ओमप्रकाश पन्थीलाई एक कार्यक्रम बीच कार्यालयमा स्वागत गरिएको छ। नेपाल स्वास्थ्यकर्मी संघ नवलपरासीले स्वास्थ्  कार्यालय प्रमुखको जिम्मेवारी पाई आएका नव आगन्तुक कार्यालय प्रमुख पन्थीलाई आज...

पुरा पढ्नुहोस